This Job Has expired
Kitchen Assistant
Center for Social Innovation and Foreign Policy

Apply Before:   2026 Jul 23

Vacancy : 1 people
Location : Kumaripati Area, Lalitpur, Bagmati Province
Salary :
Negotiable
Gender : Female
Education :
+2 / Intermediate Pass (Preferred)
Job Level : Entry Level
Job Type : Full Time
Shift : Regular
Work Experience
:
Not Required
Documents : Citizenship , CV

Technical Skills:

Collaborate with other kitchen staff knowledge Kitchen Equipment Excellent communication and organizational skills Basic Computer Skills MS Office Skills Strong interpersonal skill

Personal Skills:

Honest Reliability Confident Hard working Having a positive attitude Can work together Organizational skills Punctual (able to complete all tasks on time) Keen attention to detail

Required Knowledge:

Overall knowledge of kitchen knowledge about helping in kitchen activities

Benefits:

Dashain Bonus Competitive salary based on experience Only Food
Job Description
  1. कार्यालयको भान्सामा दैनिक आवश्यक कार्यहरू गर्ने, कर्मचारी तथा आगन्तुकहरूका लागि चिया, कफी तथा अन्य हल्का नास्ता तयार गरी सेवा प्रदान गर्ने।

  2. आवश्यक परेमा सामान्य खाना वा नास्ता तयारीमा सहयोग गर्ने तथा भान्सालाई सधैं सफा, स्वच्छ र व्यवस्थित राख्ने।

  3. भाँडाकुँडा सफा गरी व्यवस्थित राख्ने, भान्सामा आवश्यक सामग्रीहरूको नियमित निगरानी गर्ने तथा अभाव भएमा जानकारी गराउने।

  4. आवश्यकताअनुसार नगद जम्मा गर्ने, झिक्ने, चेकसम्बन्धी कार्य तथा अन्य आधिकारिक बैंकिङ कार्यहरू गर्ने।

  5. कार्यालयका पुस्तक, प्रकाशन तथा अन्य स्रोत सामग्रीहरूको अभिलेख व्यवस्थित राख्ने तथा अद्यावधिक गर्ने।

  6. आधारभूत डाटा इन्ट्री गर्ने, फाइल तथा कागजातहरूको व्यवस्थापन गर्ने र आवश्यक प्रशासनिक कार्यहरूमा सहयोग गर्ने।

  7. आवश्यक परेमा आगन्तुकहरूको स्वागत गर्ने, टेलिफोन कलहरू प्राप्त गर्ने तथा कार्यालयको दैनिक समन्वयमा सहयोग गर्ने।

  8. कार्यालयको नियमित सञ्चालनका लागि आफ्नो जिम्मेवारीसँग सम्बन्धित अन्य तोकिएका कार्यहरू आवश्यकताअनुसार सम्पन्न गर्ने।

नोट: कार्य समय: बिहान ९:०० बजे देखि साँझ ६:०० बजे सम्म।


No such similar jobs are available at the moment