| Vacancy | : | 1 people |
| Location | : | Machhapokhari Area, Kathmandu, Bagmati Province |
| Salary | : | Negotiable |
| Gender | : | No Preference |
| Education | : |
Bachelor's Degree (Preferred)
|
| Job Level | : | Mid Level |
| Job Type | : | Full Time |
| Shift | : | Regular |
Work Experience
| : |
1 Years (Preferred)
|
| Documents | : | Citizenship , CV |
Technical Skills:
Knowledge of customer services Communication Accountancy Patience Tax and VAT Computer skill FlexiblePersonal Skills:
Flexible Good Communication Loyal and flexibility Should have knowledge in TAX, VAT and IRD Work under pressure and multitask Good handling skills to the people Communicate effectively with senior management Time Management SkillBenefits:
As per Company Agreement Holiday according to company policy will be discuss in interviewविभिन्न लेखा कार्यहरू सफलतापूर्वक कार्यान्वयन गर्न वित्तीय प्रबन्धक र अन्य टोली सदस्यहरूसँग सहकार्य गर्ने
कम्पनीको खाताहरू र दैनिक वित्तीय लेनदेनहरूको रेकर्ड राम्रोसँग राख्ने
ठेकेदार वा विक्रेताहरूको भुक्तानी र बिलिङ विवरणहरूको राम्रो व्यवस्थापन गर्ने
व्यवस्थापन र टोली सदस्यहरूको लागि दैनिक रिपोर्टहरू सिर्जना गर्ने
वित्तीय कागजातहरू जस्तै बिलहरू, इनभ्वाइसहरू, तिर्न बाकि र पाउन बाकि पैसाको रेकर्ड राख्ने
पेरोल गतिविधिहरू म्यनेज गर्ने र कर्मचारीहरुको तलब जारी गर्ने
कम्पनी खाता मार्फत गरिएको भुक्तानी र निक्षेपहरू प्रमाणित गर्ने र बैंकसँग समन्वय गर्ने
काम गर्ने वातावरण राम्रो बनाउनकोलागि सहकर्मीसँग राम्रो सम्बन्ध बनाउने