| Vacancy | : | 1 people |
| Location | : | Hetauda, Hetauda, Bagmati Province |
| Salary | : | NRs. 25,000.00 Monthly |
| Gender | : | No Preference |
| Education | : |
+2 / Intermediate Pass (Required)
|
| Job Level | : | Mid Level |
| Job Type | : | Full Time |
| Shift | : | Regular |
Work Experience
| : |
2 Years (Preferred)
|
| Documents | : | Citizenship , CV |
Technical Skills:
Excellent communication skills Ability to work under pressure Strong learning ability Knowledge of technical skillsPersonal Skills:
Honest Learner Empathy Loyal and flexibility Good and positive thinking Hard workingBenefits:
Food and accomodationगाईहरूको दैनिक स्वास्थ्य निगरानी गर्ने तथा आवश्यक हेरचाह गर्ने।
गाईहरूको आहार, पानी तथा पोषण व्यवस्थापनमा सहयोग गर्ने।
गाईहरूलाई आवश्यक खोप लगाउने, जुकाको औषधि खुवाउने तथा आधारभूत उपचार गर्ने।
बाछाबाछी तथा गर्भवती गाईहरूको विशेष हेरचाह गर्ने र प्रजनन तथा हीट साइकलको निगरानी गर्ने।
गोठ तथा फार्मको सरसफाइ, स्वच्छता र जैविक सुरक्षा (Biosecurity) कायम राख्ने।
दूध उत्पादन, पशुको स्वास्थ्य तथा प्रजननसम्बन्धी दैनिक अभिलेख राख्ने।
आवश्यकताअनुसार पशु चिकित्सकसँग समन्वय गर्ने तथा फार्मको व्यवस्थापनलाई पशुको स्वास्थ्य र उत्पादनसम्बन्धी जानकारी दिने।
Requirements:
Livestock Production, Animal Health वा सम्बन्धित विषयमा JTA तहको योग्यता।
डेरी वा गाई फार्ममा १–२ वर्षको अनुभव भएकालाई प्राथमिकता।
गाईको स्वास्थ्य, पोषण, खोप तथा आधारभूत उपचारसम्बन्धी व्यावहारिक ज्ञान।
Note: कर्मचारीलाई खाना तथा बस्ने सुविधा (Food and Accommodation) उपलब्ध गराइनेछ। फार्मको आवश्यकता तथा कामको प्रकृतिअनुसार आपसी समझदारीमा कार्य समय निर्धारण गरिनेछ।