Indoor Sales Girl / Boy
China one market

Apply Before:   2026 Dec 03

Vacancy : 3 people
Location : New Baneshwor Area, Kathmandu, Bagmati Province
Salary :
Negotiable
Gender : No Preference
Education :
+2 / Intermediate Pass (Preferred)
Job Level : Entry Level
Job Type : Full Time
Shift : Regular
Work Experience
:
1 Years (Preferred)
Documents : Citizenship , CV

Technical Skills:

Public speaking Knowledge of customer services Teamwork and Collaboration Ability to handle multiple task Excellent communication skills

Personal Skills:

Honest Learner Empathy Loyal and flexibility Good and positive thinking Hard working
Job Description

Key Responsibilities:

  1. ग्राहकलाई कपडा तथा फेसनसम्बन्धी उत्पादनहरू देखाउने र ग्राहकको आवश्यकता अनुसार उपयुक्त कपडा छनोट गर्न सहयोग गर्ने।

  2. कपडाको साइज, रंग, डिजाइन, कपडाको गुणस्तर र मूल्य सम्बन्धी जानकारी ग्राहकलाई स्पष्ट रूपमा दिने।

  3. ग्राहकलाई विनम्र तथा व्यावसायिक रूपमा सेवा प्रदान गर्दै उत्कृष्ट customer experience सुनिश्चित गर्ने।

  4. दैनिक तथा मासिक बिक्री लक्ष्य पूरा गर्न सक्रिय रूपमा बिक्री गर्ने र ग्राहकलाई आवश्यक उत्पादन सिफारिस गर्ने।

  5. नयाँ स्टकहरू मिलाउने, कपडाहरू व्यवस्थित रूपमा display गर्ने र पसलको सरसफाइ तथा आकर्षक presentation कायम राख्ने।

  6. ग्राहकको अर्डर, बिलिङ, स्टक जाँच तथा बिक्रीसम्बन्धी आवश्यक रेकर्ड व्यवस्थापनमा सहयोग गर्ने।

  7. ग्राहकको प्रतिक्रिया तथा गुनासो सुन्ने, आवश्यक समाधान प्रदान गर्ने र ग्राहकसँग दीर्घकालीन राम्रो सम्बन्ध कायम राख्ने।

    Fresher candidates are highly encouraged to apply.


No such similar jobs are available at the moment