Vacancy | : | 1 people |
Location | : | Pepsicola Area, Kathmandu, Bagmati Province |
Salary | : | Negotiable |
Gender | : | Female |
Education | : |
+2 / Intermediate Pass (Preferred)
|
Job Level | : | Entry Level |
Job Type | : | Full Time |
Shift | : | Regular |
Work Experience
| : |
1 Years (Preferred)
|
Documents | : | Citizenship , CV |
Technical Skills:
Communication Flexible Ability to work under pressure Customer focused Strong task and time management abilitiesPersonal Skills:
Hygiene Honest Loyal and flexibility Polite Good Communication Good handling skills to the peopleBenefits:
Holiday according to company policy Will be Discussed in the Interview Positive and collaborative work environmentउत्कृष्ट बिक्री सेवाहरू मार्फत ग्राहक सन्तुष्टिको उच्च स्तर सुनिश्चित गर्ने
ग्राहकको आवश्यकतासँग मेल खाने वस्तुहरू पसलमा राख्ने र ग्राहकहरुलाई प्रोत्सान गर्ने
सामान बेच्ने वक्तिहरुबाट समान लिने अनि व्यवस्थित रुपमा
पसलको सबै समानहरु ठाउँमा राख्नने र हेर्दा राम्रो देखिने बनाउने
अन्य टोली सदस्यहरूसँग सहकार्य गर्दै बिक्री हुने ठाउँ सधैं सफा र व्यवस्थित राख्ने
सामानको सहि मूल्य पहिचान गर्न र सच्याउनको लागि नियमित मूल्य सूचीहरु बनाउने
काम गर्ने वातावरण राम्रो बनाउनकोलागि सहकर्मीसँग राम्रो सम्बन्ध बनाउने