| Vacancy | : | 1 people |
| Location | : | Gairidhara, Kathmandu, Bagmati Province |
| Salary | : | Negotiable |
| Gender | : | No Preference |
| Education | : |
S.L.C/ S.E.E Pass (Preferred)
|
| Job Level | : | Entry Level |
| Job Type | : | Full Time |
| Shift | : | Regular |
Work Experience
| : |
1 Years (Required)
|
| Documents | : | CV |
Technical Skills:
Ability to work under pressure Negotiation Skills Ability to handle multiple task Ability to work independently Good at cooking Having a high level of accuracy of workPersonal Skills:
Hard working Keen attention to detail Punctual (able to complete all tasks on time) Be responsible Strong Work EthicWork Standards:
SchedulingRequired Knowledge:
Customer service knowledgeBenefits:
Salary is negotiable Salary will be discussed in interview As per company rule Fooding and Lodging will be provided Breakfast wii be provided Launch will be providedभारतीय परिकारहरू पकाउने – विभिन्न प्रकारका करीहरू (जस्तै: बटर चिकन, चाना मसला, पालक पनीर, मटन करी आदि) स्वादअनुसार पकाउन
मसला तयारी गर्ने – आवश्यक घरेलु मसला तयार पार्ने, पीस्ने वा मिक्स गर्ने काम गर्न
खाद्य सामग्री तयार गर्ने – तरकारी काट्ने, मासु/पनीर तयारी गर्ने, र सामग्रीहरू मिलाउन
स्वाद र गुणस्तरमा ध्यान दिने – परिकारको स्वाद, रंग र गन्धको गुणस्तर कायम राख्न
रसोई सफा राख्ने – खाना पकाउने क्षेत्र स्वच्छ र सुरक्षित राख्न
स्टक र सामग्री जाँच गर्ने – आवश्यक सामग्रीको स्टक नियमित चेक गर्न र अभाव भए जानकारी दिन
स्वास्थ्य र सुरक्षा नियम पालना गर्ने – खाना पकाउँदा व्यक्तिगत स्वच्छता र खाना सुरक्षाको ध्यान राख्न
टोलीसँग सहकार्य गर्ने – अन्य किचन स्टाफहरूसँग मिलेर काम गर्न
मेनु अनुसार परिकार तयार गर्ने – मीनू अनुसार अर्डरअनुसार खाना समयमै तयार गर्न
नयाँ परिकार बनाउन जान्ने (वाञ्छनीय) – नयाँ भारतीय करी परिकारहरू सिक्न र बनाउन इच्छुक हुन