| Vacancy | : | 1 people |
| Location | : | Anamnagar, Kathmandu, Bagmati Province |
| Salary | : | Negotiable |
| Gender | : | Male |
| Education | : |
Can Read and Write (Required)
|
| Job Level | : | Mid Level |
| Job Type | : | Full Time |
| Shift | : | Regular |
Work Experience
| : |
2 Years (Required)
|
| Documents | : | Citizenship , CV |
Technical Skills:
Cooking Food safety and hygiene Continental food Indian cuisine knowledgeRequired Knowledge:
knowledge about cooking indian cuisine Must have long term commitment for the work Knowledge about continental food makingBenefits:
Competitive salary based on experience food will be providedविभिन्न प्रकारका इन्डियन (जस्तै: करी, तन्दुरी, पराठा आदि) र कन्टिनेन्टल (जस्तै: पास्ता, ग्रिल, सूप, सलाद आदि) परिकारहरू तयारी र पकाउने
मेनु अनुसार सामग्रीको तयारी (prep) गर्ने र समयमै खाना तयार गर्ने
गुणस्तरीय स्वाद, प्रस्तुति र सरसफाइमा ध्यान दिने
किचन सफा र व्यवस्थित राख्ने
खाद्य सुरक्षा र स्वच्छता सम्बन्धी मापदण्डहरू पालना गर्ने
स्टकको निगरानी गर्ने र आवश्यक परेमा खरिदको सिफारिस गर्ने
अन्य किचन स्टाफसँग सहकार्य गर्दै टोलीमा काम गर्ने
ग्राहकको सन्तुष्टि सुनिश्चित गर्न खाना समयमै र उत्कृष्ट रूपमा पस्कन सहयोग गर्ने
नोट:
👉सुविधा (Benefit): खाना उपलब्ध
👉 ड्युटी समय: १० देखि १२ घण्टा
📌कार्य स्थल: कम्पनीका विभिन्न शाखाहरू (डिल्लीबजार, बानेश्वर, अनामनगर, बालकोट) मा रहेकोले उम्मेदवारले आफू नजिकको कुनै पनि शाखामा काम गर्न सक्नेछ।