This Job Has expired
Housemaid
Rojgari Services - Job Matching

Apply Before:   2026 Sep 02

Vacancy : 1 people
Location : Medical College Area Birgunj, Birgunj, Madhesh Province
Salary :
NRs. 18,000.00 - 25,000.00 Monthly
Gender : Female
Education :
Can Read and Write (Preferred)
Job Level : Entry Level
Job Type : Full Time
Shift : Regular
Work Experience
:
1 Years (Preferred)
Documents : Citizenship , CV

Technical Skills:

Good at cooking Cleaning and Maintenance Excellent communication skills Management skill

Personal Skills:

Good and positive thinking Loyal and flexibility Hard working Honest

Benefits:

Food and accomodation
Job Description

मुख्य जिम्मेवारीहरू:

  • घरका सबै कोठा, बेडरुम, बाथरुम, किचन, बैठक तथा साझा क्षेत्रको सरसफाइ र स्वच्छता कायम गर्ने।

  • दैनिक रूपमा झाडु लगाउने, पुछ्ने, धुलो सफा गर्ने तथा सामान्य सरसफाइ गर्ने।

  • कपडा, तन्ना, पर्दा आदि धुने, सुकाउने, इस्त्री गर्ने र व्यवस्थित रूपमा राख्ने।

  • किचन सफा गर्ने, भाँडाकुँडा माझ्ने तथा किचनको सरसफाइ कायम राख्ने।

  • घरका सामान, कपडा, वार्डरोब तथा अन्य सामग्रीहरू व्यवस्थित र सफा राख्ने।

  • आवश्यकताअनुसार घरायसी सामान व्यवस्थापन, फोहोर व्यवस्थापन तथा सामान्य घरायसी काममा सहयोग गर्ने।

  • दुवै परिवारको आवश्यकताअनुसार दैनिक कामको तालिका मिलाएर जिम्मेवारीपूर्वक काम गर्ने।

  • घरका सामान तथा व्यक्तिगत सामग्रीहरू सावधानीपूर्वक प्रयोग गर्ने र परिवारको गोपनीयता कायम राख्ने।


No such similar jobs are available at the moment