This Job Has expired
Housemaid
Rojgari Services - Job Matching

Apply Before:   2026 Aug 24

Vacancy : 1 people
Location : Banasthali Area, Kathmandu, Bagmati Province
Salary :
Negotiable
Gender : Female
Education :
Can Read and Write (Preferred)
Job Level : Entry Level
Job Type : Full Time
Shift : Regular
Work Experience
:
1 Years (Preferred)
Documents : Citizenship , CV

Technical Skills:

Good at cooking Cleaning Skill Excellent communication skills Management skill

Personal Skills:

Good and positive thinking Hard working Learner Loyal and flexibility

Benefits:

Competitive salary based on experience Salary as per company standard
Job Description

मुख्य जिम्मेवारीहरू:

  • दैनिक खाना पकाउने तथा भान्सासम्बन्धी काम गर्ने।

  • घरको सरसफाइ, सफा–सुग्घर तथा व्यवस्थित राख्ने।

  • भाँडा माझ्ने तथा भान्साका अन्य आवश्यक कामहरू गर्ने।

  • कपडा धुने, सुकाउने तथा आवश्यकतानुसार मिलाउने।

  • घरायसी सामान तथा भान्साका सामग्रीहरू व्यवस्थित राख्ने।

  • आवश्यकतानुसार घरायसी अन्य काममा सहयोग गर्ने।

  • घरधनी/नियोक्ताको निर्देशनअनुसार दैनिक घरायसी कार्यहरू जिम्मेवारीपूर्वक सम्पन्न गर्ने।

    Note:

    काम गर्ने समय: बिहान ८:०० बजेदेखि बेलुका ७:०० बजेसम्म

    बस्ने व्यवस्था: मेड क्वार्टर उपलब्ध गराइनेछ

    खाना: खाना उपलब्ध गराइनेछ

    घरमै बसेर काम गर्न सक्ने उम्मेदवारलाई प्राथमिकता दिइनेछ। अन्यथा बनस्थली क्षेत्र आसपासका उम्मेदवारलाई प्राथमिकता।


No such similar jobs are available at the moment