This Job Has expired
Housemaid
S. K. A. Infra Pvt. Ltd

Apply Before:   2026 Jan 10

Vacancy : 1 people
Location : Lazimpart, Kathmandu, Bagmati Province
Salary :
Negotiable
Gender : Female
Education :
Not Required
Job Level : Mid Level
Job Type : Full Time
Shift : Regular
Work Experience
:
Not Required
Documents : Citizenship , CV

Technical Skills:

Cooking Good at cooking Cleaning Skills

Required Knowledge:

Cleaning rooms

Benefits:

Lodging not available Competitive salary based on experience
Job Description
  1. घरभित्रका सबै कोठा, भान्सा र बाथरूम नियमित रूपमा सफा गर्ने

  2. दैनिक खाना पकाउने र भान्साको सरसफाइ कायम राख्ने

  3. वाशिङ मेसिनमा कपडा धुने र धोएका कपडा सुकाउने

  4. कपडा मिलाउने, तह लगाउने र सुरक्षित रूपमा राख्ने

  5. घरका कुकुर (पाल्तु जनावर) लाई सफा गर्ने र आवश्यक हेरचाह गर्ने

  6. फोहोर व्यवस्थापन गर्ने र घर वरिपरि स्वच्छता कायम राख्ने

  7. घरका सरसामानहरू सफा, सुरक्षित र व्यवस्थित राख्ने

  8. घरधनीले दिएको अन्य दैनिक घरायसी कामहरू समयमै पूरा गर्ने

---ड्युटी समय: बिहान १०:०० बजे देखि साँझ ५:०० बजे सम्म


No such similar jobs are available at the moment