This Job Has expired
Housemaid
For Personal Housemaid

Apply Before:   2026 Jan 11

Vacancy : 2 people
Location : Koteshwor Area, Kathmandu, Bagmati Province
Salary :
Negotiable
Gender : Female
Education :
Can Read and Write (Preferred)
Job Level : Entry Level
Job Type : Full Time
Shift : Morning
Work Experience
:
1 Years (Preferred)
Documents : Citizenship , CV

Technical Skills:

Cooking Cleaning and Maintenance

Personal Skills:

Loyal and flexibility Hard working Learner Good and positive thinking

Benefits:

Salary is negotiable Salary will be discussed in interview Fooding and Lodging will be provided
Job Description

समय सीमा भित्रमा घरको सबै क्षेत्रहरू सफा र व्यवस्थित रखानी

  1. काम गर्दा उपयोग हुने सामाग्रीहरु राम्रो अवस्थामा राख्ने र कुनै कमी, क्षति भएमा घरधनीलाइ खबर गर्ने

  2. घरमा आउने अथितिको गुनसो सुनिदिने र आवश्यक पर्दा अरूलाई सूचित गराउने

  3. घरमा चाहिने सबै उपभोग्य वस्तुहरू के कति छ जाच गर्ने रआवश्यक परेमा खबर गर्ने

  4. सुरक्षा र स्वास्थ्य नियमहरूको पालना गर्ने र मालिक नीतिहरूसँग एक लाइनमा कार्य गर्ने

  5. दैनिक गर्ने कामको एउटा लिस्ट बनाउने र सबै सेवा गरिएका कोठाहरूको रेकर्ड राख्ने

  6. उत्कृष्ट ग्राहक सेवाहरू प्रदान गर्ने

  7. घरमालिकहरूबाट विशेष निर्देशनहरू अनुसार बालबालिका र वृद्धहरूको हेरचाह गर्ने

  8. घरमालिक वा अन्य निर्देशनहरूमा प्रदान गरिएको वा तोकिएको रेसिपी अनुसार खाना पकाउने

  9. घरका सबै सामानहरु व्यवस्थित गर्न तिनीहरूको उचित स्थानमा राख्ने र व्यवस्थित वातावरण प्रस्तुत गर्ने

  10. थोरै निग्रानीमा पनि उच्च स्तरको काम गर्न सक्ने


No such similar jobs are available at the moment