This Job Has expired
Housekeeping Supervisor
Hotel Bayberry

Apply Before:   2026 Jan 29

Vacancy : 1 people
Location : Sinamangal Area, Kathmandu, Bagmati Province
Salary :
Negotiable
Gender : No Preference
Education :
Can Read and Write (Required)
Job Level : Mid Level
Job Type : Full Time
Shift : Regular
Work Experience
:
3 Years (Required)
Documents : Citizenship , CV

Technical Skills:

Housekeeping skills Cleaning and Maintenance

Required Knowledge:

Leadership skill

Benefits:

Competitive salary based on experience food will be provided
Job Description

• हाउसकिपिङ विभागको दैनिक सञ्चालन, सरसफाइ र कार्यतालिका व्यवस्थापन गर्नु

• सबै प्रकारका क्लिनिङ केमिकल्स, उपकरण र तिनको सुरक्षित प्रयोगबारे समग्र ज्ञान हुनु

• जुनियर हाउसकिपिङ स्टाफलाई तालिम दिनु र कार्यसम्पादन सुधारमा मार्गदर्शन गर्नु

• कोठा, सार्वजनिक क्षेत्र, अफिस र अन्य स्थानको सरसफाइ मापदण्ड कायम गराउनु

• हाइजिन, सेफ्टी र कम्पनीको SOP पालना गराइएको सुनिश्चित गर्नु

• क्लिनिङ सामग्री, केमिकल्स र स्टकको निगरानी तथा रेकर्ड राख्नु

• कामको गुणस्तर जाँच गर्न नियमित इन्स्पेक्सन गर्नु र आवश्यक सुधार लागू गर्नु

• व्यवस्थापनसँग समन्वय गरी समस्या समाधान र रिपोर्टिङ गर्नु


No such similar jobs are available at the moment