Vacancy | : | 1 people |
Location | : | Aauri, Mahottari, Madhesh Province |
Salary | : | NRs. 15,000.00 Monthly |
Gender | : | No Preference |
Education | : |
Not Required
|
Job Level | : | Entry Level |
Job Type | : | Full Time |
Shift | : | Morning |
Work Experience
| : |
Not Required
|
विभिन्न प्रकारका सरसफाई गतिविधिहरू प्रदर्शन गर्ने जस्तै भुइ पुस्ने ,झ्यालको सिसा पुस्ने , टेबल, डेस्कहरु सबै सफा राख्ने
तौलियाहरू परिवर्तन गर्ने र मिलाउने, शौचालय आपूर्तिहरू पुन: स्टक गर्ने, भ्याकुम गर्ने, घरमा आउनु भएको पाहुनाहरु जानु भएपछी कोठा पुन: व्यवस्थित गर्ने लगायतका आधारभूत हाउसकीपिङ कर्तव्यहरू प्रदान गर्ने
सबै कोठाहरू मापदण्ड अनुसार हेरचाह र निरीक्षण गर्ने
घरको सामग्रीहरुको सुरक्षा गर्ने र त्यहाँ कुनै अपर्याप्तताहरू छैनन् भनी सुनिश्चित गर्ने
कुनै पनि क्षति, दोष र अवरोधहरूमा घरधनीलाइ खबर गर्ने
स्वास्थ्य र सुरक्षा सम्बन्धी नियमहरूको कडाईका साथ पालना गर्ने
सबै उपभोग्य वस्तुहरूको भण्डारण स्तरहरू जाँच गर्ने र उपयुक्त हुँदा बद्ल्ने
थोरै निग्रानीमा पनि उच्च स्तरको काम गर्न सक्ने