This Job Has expired
Housekeeping
Hotel Yog

Apply Before:   2026 Mar 27

Vacancy : 1 people
Location : Thamel, Kathmandu, Bagmati Province
Salary :
Negotiable
Gender : Female
Education :
Can Read and Write (Required)
Job Level : Mid Level
Job Type : Full Time
Shift : Regular
Work Experience
:
1 Years (Required)
Documents : Citizenship , CV

Technical Skills:

Cleaning and Maintenance Proper Handling of Cleaning Supplies

Personal Skills:

Loyal and flexibility Achiever Harmony Empathy Good and positive thinking

Required Knowledge:

Knowledge about cleaning Knowledge about chemicals cleaning protocols

Benefits:

Competitive salary based on experience
Job Description
  • होटलका कोठा, लबी, बाथरुम तथा सार्वजनिक क्षेत्रहरू सफा र व्यवस्थित राख्ने।

  • पाहुनाको कोठा सफा गर्ने, बेड बनाउने तथा चादर र तकिया कभर परिवर्तन गर्ने।

  • फोहोर संकलन गरी उचित स्थानमा व्यवस्थापन गर्ने।

  • सरसफाइका सामग्रीहरू (मोप, झाडु, डिटर्जेन्ट आदि) सही तरिकाले प्रयोग गर्ने।

  • पाहुनाको कोठा सधैं सफा, व्यवस्थित र आकर्षक राख्ने।

  • आवश्यक सरसफाइ सामग्री सकिएको वा समस्या देखिएमा सुपरभाइजरलाई जानकारी दिने।

  • होटलको सरसफाइ मापदण्ड र स्वास्थ्य तथा सुरक्षा नियम पालना गर्ने।

  • व्यवस्थापनले दिएको अन्य हाउसकिपिङ सम्बन्धी कामहरू समयमै सम्पन्न गर्ने।

Note:

  • सोही क्षेत्रमा अनुभव भएको महिला स्टाफ आवश्यक छ।

  • ड्युटी समय: ९ घण्टा।


No such similar jobs are available at the moment