This Job Has expired
Housekeeping
Rojgari Services - Job Matching

Apply Before:   2025 Dec 31

Vacancy : 1 people
Location : Pulchowk Area, Lalitpur, Bagmati Province
Salary :
Negotiable
Gender : Female
Education :
+2 / Intermediate Pass (Required)
Job Level : Mid Level
Job Type : Full Time
Shift : Regular
Work Experience
:
1 Years (Required)
Documents : Citizenship , CV

Technical Skills:

Team Working Excellent communication skills Cleaning and Maintenance

Required Knowledge:

Knowledge about basic cleaning

Benefits:

Competitive salary based on experience
Job Description
  1. कर्मचारी तथा आगन्तुकहरूका लागि चिया/कफी तयार गर्न सहयोग गर्ने।

  2. प्यान्ट्रीका सामग्रीहरू (चिया, कफी, चिनी, कप, आदि) व्यवस्थित र पर्याप्त रूपमा स्टकमा राख्ने।

  3. प्यान्ट्री क्षेत्र सधैं सफा र स्वच्छ राख्ने।

  4. प्यान्ट्रीका उपकरणहरू (माइक्रोवेभ, फ्रिज, पानी डिस्पेन्सर आदि) सफा र राम्रो अवस्थामा राख्ने।

  5. कर्मचारीहरूको डेस्क, बैठक कक्ष (Meeting Hall), भान्सा र भोजन क्षेत्रको दैनिक सरसफाइ गर्ने।

  6. कार्यालय परिसरभित्रका सबै क्षेत्रहरू सफा, सुरक्षित र व्यवस्थित राख्ने।

  7. फोहोर व्यवस्थापन गरी नियमित रूपमा फोहोर संकलन र निकास गर्ने।

  8. कार्यालयको सरसफाइ सम्बन्धी अन्य आवश्यक कार्यहरू समयमै सम्पन्न गर्ने।

--साँझको सिफ्ट (बिहान ८ बजेदेखि राति १० बजेसम्म) र रातिको सिफ्ट (साँझ ५ बजेदेखि बिहान ८ बजेसम्म)


No such similar jobs are available at the moment