| Vacancy | : | 4 people |
| Location | : | Thankot Area, Chandragiri, Bagmati Province |
| Salary | : | Negotiable |
| Gender | : | No Preference |
| Education | : |
Can Read and Write (Required)
|
| Job Level | : | Mid Level |
| Job Type | : | Full Time |
| Shift | : | Regular |
Work Experience
| : |
1 Years (Required)
|
| Documents | : | Citizenship , CV |
Technical Skills:
Floor Brooming and Mopping Skill Housekeeping skills Cleaning and Sanitation Decoration and PresentationRequired Knowledge:
Knowledge about cleaning Must give long term commitment to the workBenefits:
Competitive salary based on experience food will be providedविभिन्न प्रकारका सरसफाई गतिविधिहरू प्रदर्शन गर्ने जस्तै भुइ पुस्ने ,झ्यालको सिसा पुस्ने , टेबल, डेस्कहरु सबै सफा राख्ने
तौलियाहरू परिवर्तन गर्ने र मिलाउने, शौचालय आपूर्तिहरू पुन: स्टक गर्ने, भ्याकुम गर्ने, घरमा आउनु भएको पाहुनाहरु जानु भएपछी कोठा पुन: व्यवस्थित गर्ने लगायतका आधारभूत हाउसकीपिङ कर्तव्यहरू प्रदान गर्ने
सबै कोठाहरू मापदण्ड अनुसार हेरचाह र निरीक्षण गर्ने
घरको सामग्रीहरुको सुरक्षा गर्ने र त्यहाँ कुनै अपर्याप्तताहरू छैनन् भनी सुनिश्चित गर्ने
कुनै पनि क्षति, दोष र अवरोधहरूमा घरधनीलाइ खबर गर्ने
स्वास्थ्य र सुरक्षा सम्बन्धी नियमहरूको कडाईका साथ पालना गर्ने
सबै उपभोग्य वस्तुहरूको भण्डारण स्तरहरू जाँच गर्ने र उपयुक्त हुँदा बद्ल्ने
थोरै निग्रानीमा पनि उच्च स्तरको काम गर्न सक्ने
नोट:
👉सुविधा (Benefit): खाना उपलब्ध
👉कामको समय -९ घण्टा, शिफ्ट अनुसार | आफ्नै सवारी भएको व्यक्तिलाई प्राथमिकता दिइनेछ।