| Vacancy | : | 5 people |
| Location | : | Koteshwor, Kathmandu, Bagmati Province |
| Salary | : | Negotiable |
| Gender | : | Female |
| Education | : |
Can Read and Write (Required)
|
| Job Level | : | Entry Level |
| Job Type | : | Full Time |
| Shift | : | Regular |
Work Experience
| : |
1 Years (Required)
|
| Documents | : | Citizenship , CV |
Technical Skills:
Customer Service Management Skills Management skill Having a high level of accuracy of workPersonal Skills:
Honest Hard working Keen attention to detail Good and positive thinkingWork Standards:
Scheduling Keen sense of cleanliness Practical applications in the workplaceRequired Knowledge:
Customer service knowledgeBenefits:
Salary is negotiable Salary will be discussed in interview As per company ruleसफाई र सरसफाइ – होटल, कार्यालय, वा अन्य स्थानमा सफाई र सरसफाइको कार्य सम्पन्न गर्ने
कमरा तयार गर्नु – पाहुनाका लागि कोठा तयार राख्नु, बिस्तार, तौलिया, र अन्य सामग्री व्यवस्थापन गर्ने
सामग्री व्यवस्थापन – सफा सामग्रीको आपूर्ति र भण्डारण, आवश्यक सामग्रीको जाँच गर्ने
हाइजीन र स्वच्छता मापदण्ड पालन – स्वास्थ्य र स्वच्छता मापदण्डहरूको पालना गर्दै सफा र सुरक्षित वातावरण सुनिश्चित गर्ने
पाहुना सन्तुष्टि – पाहुनाको आवश्यकतामा ध्यान दिनु र कुनै पनि अनुरोध पूरा गर्ने
उपकरणको हेरचाह – सफा गर्ने उपकरणहरूको उचित प्रयोग र मर्मतसम्भार गर्ने
समय व्यवस्थापन – सफाई कार्यलाई समयमै सम्पन्न गर्नु र प्राथमिकताहरू निर्धारण गर्ने
रिपोर्टिङ – कुनै पनि समस्या वा सामग्रीको अभावको बारेमा सुपरवाइजरलाई रिपोर्ट गर्ने