| Vacancy | : | 1 people |
| Location | : | Bhimsengola, Kathmandu, Bagmati Province |
| Salary | : | NRs. 20,000.00 Monthly |
| Gender | : | No Preference |
| Education | : |
Can Read and Write (Preferred)
|
| Job Level | : | Mid Level |
| Job Type | : | Full Time |
| Shift | : | Regular |
Work Experience
| : |
1 Years (Preferred)
|
| Documents | : | Citizenship , CV |
Technical Skills:
Good at cooking Maintaining Cleaniness Maintain cleanliness and hygiene in the kitchen cleaning the kitchenPersonal Skills:
Honest Learner Good and positive thinking Loyal and flexibility Hard working Calm mind in a stressful environmentRequired Knowledge:
Cooking Knowledge Knowledge about cleaningBenefits:
Competitive salary based on experience Food and accomodationबिहान दैनिक सबै खाना (ब्रेकफास्ट सहित) पकाउने, विविधता, पोषण र स्वच्छता कायम गर्ने
आवश्यक अनुसार अफिसका लागि लन्च बक्स तयार गर्ने
पाहुना आउँदा शिष्ट र व्यवस्थित रूपमा सेवा गर्ने
भान्सा र डाइनिङ क्षेत्र सधैं सफा र स्वच्छ राख्ने
खाना पछि सबै भाँडाकुँडा धुने र व्यवस्थापन गर्ने (विशेष गरी बेलुका पछि)
लुगा वासिङ मेसिनबाट धुने, सुकाउने र फोल्ड गर्ने
घरको समग्र सरसफाइ र व्यवस्थापनमा सहयोग गर्ने
आवश्यक अनुसार घरका साना मर्मत तथा कामहरू गर्ने
घरको बगैंचा हेरचाह गर्ने (बोटबिरुवामा पानी हाल्ने, तरकारी बगैंचा सम्हाल्ने)
दुईवटा साना कुकुरको हेरचाह गर्ने (खाना खुवाउने, सरसफाइ र स्वास्थ्यको ध्यान राख्ने)
कुकुरको खाना तयार गर्न वा व्यवस्थापन गर्न सहयोग गर्ने
नोट:
ड्युटी समय: बिहान ६:३० बजे देखि बेलुका सम्म