This Job Has expired
House Maid
A reputed House

Apply Before:   2026 Apr 24

Vacancy : 1 people
Location : New Baneswor Area, Kathmandu, Bagmati Province
Salary :
Negotiable
Gender : Female
Education :
Can Read and Write (Preferred)
Job Level : Entry Level
Job Type : Full Time
Shift : Regular
Work Experience
:
Not Required
Documents : Citizenship , CV

Technical Skills:

Good at cooking Maintaining Cleaniness Cleaning Skill

Personal Skills:

Honest Loyal and flexibility Hard working Learner Good and positive thinking

Required Knowledge:

Knowledge about basic cleaning Cleaning rooms

Benefits:

Competitive salary based on experience Food and accomodation
Job Description
  1. घरको सफाइ गर्ने (कोठा, भान्सा, बाथरूम आदि सफा राख्ने)

  2. भाँडा माझ्ने र भान्साको सरसफाइ गर्ने

  3. कपडा धुने, सुकाउने र मिलाएर राख्ने

  4. आवश्यक परेमा खाना पकाउन सहयोग गर्ने

  5. घरका सामानहरू मिलाएर राख्ने

  6. फोहोर व्यवस्थापन गर्ने (कुहिने/नकुहिने छुट्याउने)

  7. बालबालिका वा ज्येष्ठ सदस्यको हेरचाहमा सहयोग गर्ने (यदि आवश्यक भएमा)

  8. बजारबाट सामान ल्याउन सहयोग गर्ने (आवश्यक अनुसार)

  9. घरको सरसफाइ र अनुशासन कायम राख्ने

  10. सफाइ (Cleaning) र कपडा धुने (Cloth Washing) अनिवार्य रूपमा गर्नुपर्नेछ।

  11. खाना पकाउने (Cooking) गर्नुपर्ने छैन।

  12. आउने-जाने (Daily basis) वा त्यहीँ बसेर (Stay-in) काम गर्न सकिनेछ।

नोट: काम गर्ने समय: बिहान ९:०० बजे देखि साँझ ६:०० बजेसम्म।


No such similar jobs are available at the moment