This Job Has expired
House Maid
A reputed House

Apply Before:   2026 Apr 04

Vacancy : 1 people
Location : Aloknagar, Kathmandu, Bagmati Province
Salary :
Negotiable
Gender : Female
Education :
Can Read and Write (Required)
Job Level : Entry Level
Job Type : Full Time
Shift : Regular
Work Experience
:
1 Years (Preferred)
Documents : Citizenship , CV

Technical Skills:

Good to be Careful Cleaning and Maintenance Laundry and Clothing Care

Personal Skills:

Honest Hard working Learner

Required Knowledge:

Child care

Benefits:

Competitive salary based on experience Only fooding and khaja provided
Job Description
  1. २ वर्षको बच्चाको सम्पूर्ण हेरचाह गर्ने, सुरक्षामा ध्यान दिने र नियमित निगरानी गर्ने

  2. बच्चालाई स्कुल जाने तयारी गराउने (नुहाउने, लुगा लगाउने, कपाल मिलाउने आदि)

  3. बच्चालाई खाना खुवाउने र खानाको समय व्यवस्थापन गर्ने

  4. बच्चाको सरसफाइ र व्यक्तिगत हाइजिनमा ध्यान दिने

  5. बच्चाको खेल्ने समय र पढाइ/गृहकार्यमा सहयोग गर्ने

  6. घरको सामान्य सरसफाइ तथा व्यवस्थापनमा सहयोग गर्ने

  7. अभिभावकको निर्देशन अनुसार दैनिक कामहरू जिम्मेवारीपूर्वक पूरा गर्ने

    • उम्मेदवारहरू नजिकैको स्थानका हुनुपर्नेछ।

    • ड्युटी समय: बिहान ८:०० बजे देखि बेलुका ८:०० बजे सम्म।

    • आवश्यकता अनुसार ओभरटाइम र घरसम्म पुर्‍याउने सुविधा उपलब्ध छ।


No such similar jobs are available at the moment