| Vacancy | : | 1 people |
| Location | : | Maitidevi, Kathmandu, Bagmati Province |
| Salary | : | Negotiable |
| Gender | : | Female |
| Education | : |
Not Required
|
| Job Level | : | Mid Level |
| Job Type | : | Full Time |
| Shift | : | Regular |
Work Experience
| : |
Not Required
|
| Documents | : | Citizenship , CV |
Technical Skills:
सरसफाई Good at cooking Cleaning and MaintenancePersonal Skills:
HonestWork Standards:
Clean and HygienicRequired Knowledge:
Knowledge about basic cleaning Must have long term commitment for the workBenefits:
Competitive salary based on experience Fooding and Lodging will be providedसमय सीमा भित्रमा घरको सबै क्षेत्रहरू सफा र व्यवस्थित रखानी
काम गर्दा उपयोग हुने सामाग्रीहरु राम्रो अवस्थामा राख्ने र कुनै कमी, क्षति भएमा घरधनीलाइ खबर गर्ने
घरमा आउने अथितिको गुनसो सुनिदिने र आवश्यक पर्दा अरूलाई सूचित गराउने
घरमा चाहिने सबै उपभोग्य वस्तुहरू के कति छ जाच गर्ने रआवश्यक परेमा खबर गर्ने
सुरक्षा र स्वास्थ्य नियमहरूको पालना गर्ने र मालिक नीतिहरूसँग एक लाइनमा कार्य गर्ने
दैनिक गर्ने कामको एउटा लिस्ट बनाउने र सबै सेवा गरिएका कोठाहरूको रेकर्ड राख्ने
उत्कृष्ट ग्राहक सेवाहरू प्रदान गर्ने
घरमालिकहरूबाट विशेष निर्देशनहरू अनुसार बालबालिका र वृद्धहरूको हेरचाह गर्ने
घरमालिक वा अन्य निर्देशनहरूमा प्रदान गरिएको वा तोकिएको रेसिपी अनुसार खाना पकाउने
घरका सबै सामानहरु व्यवस्थित गर्न तिनीहरूको उचित स्थानमा राख्ने र व्यवस्थित वातावरण प्रस्तुत गर्ने
थोरै निग्रानीमा पनि उच्च स्तरको काम गर्न सक्ने
लुगा वाशिङ मेशिनमा धोएर सुकाउने।
नोट:
👉सुविधा: बसोबास र खानाको व्यवस्था छ। घरमै बसेर काम गर्नुपर्ने। १ वर्षपछि तलब बढाइनेछ।
👉परिवार सदस्य: जम्मा ४ जना मात्र छन्।