| Vacancy | : | 1 people |
| Location | : | New Baneswor Area, Kathmandu, Bagmati Province |
| Salary | : | Negotiable |
| Gender | : | Female |
| Education | : |
Can Read and Write (Required)
|
| Job Level | : | Mid Level |
| Job Type | : | Full Time |
| Shift | : | Regular |
Work Experience
| : |
1 Years (Required)
|
| Documents | : | Citizenship , CV |
Technical Skills:
Pay Attention to Personal Hygiene Good Cooking skills Versatile Cooking Skills Maintaining Cleaniness Cooking and Kitchen Management SkillsRequired Knowledge:
General warehousing Basic Cooking Techniques Knowledge of cooking Nepali food Familiarity with kitchen systems & inventory items Knowledge about overseeing works Must have long term commitment for the workBenefits:
Positive and collaborative work environment Opportunities for career growth and advancement Salary is negotiable Competitive salary based on experience Fooding and Lodging will be providedसमय सीमा भित्रमा घरको सबै क्षेत्रहरू सफा र व्यवस्थित रखानी
काम गर्दा उपयोग हुने सामाग्रीहरु राम्रो अवस्थामा राख्ने र कुनै कमी, क्षति भएमा घरधनीलाइ खबर गर्ने
घरमा आउने अथितिको गुनसो सुनिदिने र आवश्यक पर्दा अरूलाई सूचित गराउने
घरमा चाहिने सबै उपभोग्य वस्तुहरू के कति छ जाच गर्ने रआवश्यक परेमा खबर गर्ने
सुरक्षा र स्वास्थ्य नियमहरूको पालना गर्ने र मालिक नीतिहरूसँग एक लाइनमा कार्य गर्ने
दैनिक गर्ने कामको एउटा लिस्ट बनाउने र सबै सेवा गरिएका कोठाहरूको रेकर्ड राख्ने
उत्कृष्ट ग्राहक सेवाहरू प्रदान गर्ने
घरमालिकहरूबाट विशेष निर्देशनहरू अनुसार बालबालिका र वृद्धहरूको हेरचाह गर्ने
घरमालिक वा अन्य निर्देशनहरूमा प्रदान गरिएको वा तोकिएको रेसिपी अनुसार खाना पकाउने
घरका सबै सामानहरु व्यवस्थित गर्न तिनीहरूको उचित स्थानमा राख्ने र व्यवस्थित वातावरण प्रस्तुत गर्ने
थोरै निग्रानीमा पनि उच्च स्तरको काम गर्न सक्ने
नोट:
सुविधा: बसोबास र खानाको व्यवस्था छ।
काम गर्ने समय: घरमै बसेर काम गर्नुपर्ने।
परिवार सदस्य: जम्मा ४ जना मात्र छन्।
कामहरू:
४ जनालाई खाना पकाउने।
भान्सा र घर सफा गर्ने।
लुगा वाशिङ मेशिनमा धोएर सुकाउने।
सीप:
भरपर्दो र इमानदार हुनुपर्ने।
१ वर्षपछि तलब बढाइनेछ।