This Job Has expired
House Maid
Montessori Cottage

Apply Before:   2025 Jul 18

Vacancy : 1 people
Location : Bhimsengola Katyani Chowk, Kathmandu, Bagmati Province
Salary :
Negotiable
Gender : Female
Education :
Can Read and Write (Required)
Job Level : Mid Level
Job Type : Full Time
Shift : Regular
Work Experience
:
1 Years (Required)
Documents : Citizenship , CV

Technical Skills:

Knowledge on various cooking Pay Attention to Personal Hygiene knowledge Kitchen Equipment Cooking and Kitchen Management Skills

Required Knowledge:

General warehousing Basic Cooking Techniques Familiarity with kitchen systems & inventory items Knowledge about overseeing works Knowledge about continental cooking Must have long term commitment for the work

Benefits:

Positive and collaborative work environment Opportunities for career growth and advancement Salary is negotiable Salary will be discussed in interview Competitive salary based on experience As per company rule
Job Description
  1. समय सीमा भित्रमा घरको सबै क्षेत्रहरू सफा र व्यवस्थित रखानी

  2. काम गर्दा उपयोग हुने सामाग्रीहरु राम्रो अवस्थामा राख्ने र कुनै कमी, क्षति भएमा घरधनीलाइ खबर गर्ने

  3. घरमा आउने अथितिको गुनसो सुनिदिने र आवश्यक पर्दा अरूलाई सूचित गराउने

  4. घरमा चाहिने सबै उपभोग्य वस्तुहरू के कति छ जाच गर्ने रआवश्यक परेमा खबर गर्ने

  5. सुरक्षा र स्वास्थ्य नियमहरूको पालना गर्ने र मालिक नीतिहरूसँग एक लाइनमा कार्य गर्ने

  6. दैनिक गर्ने कामको एउटा लिस्ट बनाउने र सबै सेवा गरिएका कोठाहरूको रेकर्ड राख्ने

  7. उत्कृष्ट ग्राहक सेवाहरू प्रदान गर्ने

  8. घरमालिकहरूबाट विशेष निर्देशनहरू अनुसार बालबालिका र वृद्धहरूको हेरचाह गर्ने

  9. घरमालिक वा अन्य निर्देशनहरूमा प्रदान गरिएको वा तोकिएको रेसिपी अनुसार खाना पकाउने

  10. घरका सबै सामानहरु व्यवस्थित गर्न तिनीहरूको उचित स्थानमा राख्ने र व्यवस्थित वातावरण प्रस्तुत गर्ने

  11. थोरै निग्रानीमा पनि उच्च स्तरको काम गर्न सक्ने


No such similar jobs are available at the moment