| Vacancy | : | 1 people |
| Location | : | Chunikhel Area, Budhanilakantha, Bagmati Province |
| Salary | : | Negotiable |
| Gender | : | Female |
| Education | : |
Can Read and Write (Required)
|
| Job Level | : | Entry Level |
| Job Type | : | Full Time |
| Shift | : | Regular |
Work Experience
| : |
1 Years (Required)
|
| Documents | : | Citizenship , CV |
Technical Skills:
Excellent communication skills Attention to details Good customer service Cleaning and Organization Child and Elderly CarePersonal Skills:
Honest Hard working Keen attention to detail Achiever EmpathyWork Standards:
SchedulingRequired Knowledge:
Customer service knowledgeBenefits:
Salary is negotiable Salary will be discussed in interview As per company ruleघरको सफाइ गर्नु: घरका कोठा, भान्सा, बाथरूम, र अन्य स्थानहरूको नियमित सफाइ गर्न
कपडा धुने र सुकाउने: कपडा धोइ, सुकाइ, र व्यवस्थित रूपमा तह गर्न
भान्सामा मद्दत गर्नु: खाना पकाउने काममा मद्दत पुर्याउनु र किचन सफा राख्न
सामानको व्यवस्थापन: घरका सामानहरूको स्थान व्यवस्थापन गर्ने र आवश्यकतानुसार सामान किनमेल गर्न
फूल र गार्डेनको हेरचाह गर्नु: घरको बगैंचामा फूल र बिरुवाको हेरचाह गर्नु र सफा राख्न
बच्चा र पशुपक्षीको हेरचाह गर्नु: घरमा रहेका बच्चा र पालतू जनावरहरूको हेरचाह र निगरानी गर्न
सुरक्षा र सफाईमा ध्यान दिनु: घरको वातावरण सफा र सुरक्षित राख्नका लागि स्वास्थ्य र सुरक्षा नियमहरूको पालन गर्न
दैनिक कार्यहरूको रिपोर्ट गर्नु: घर मालिकलाई दैनिक कार्यहरूको प्रगति र आवश्यकता अनुसार जानकारी दिन
नोट : बिहान ८:०० बाजे देखी बेलुकी ६ बजे सम