This Job Has expired
House Cook
Rojgari Services - Job Matching

Apply Before:   2025 Feb 21

Vacancy : 1 people
Location : Shankhamul Area, Kathmandu, Bagmati Province
Salary :
Negotiable
Gender : No Preference
Education :
Can Read and Write (Required)
Job Level : Entry Level
Job Type : Full Time
Shift : Regular
Work Experience
:
1 Years (Preferred)

Technical Skills:

Food Safety Strong task and time management abilities Tea making Strong learning ability Preparing the food for cooking

Personal Skills:

Hard working Honest Keen attention to detail Enthusiasm to develop your skills and knowledge Punctual (able to complete all tasks on time)

Work Standards:

Scheduling Clean and Hygienic

Required Knowledge:

General warehousing
Job Description
  1. खाना बनाउने: विभिन्न प्रकारको नेपाली र अन्य अन्तर्राष्ट्रिय परिकारहरू तयार पार्नु।

  2. साफ सफाइ राख्ने: रसोईघर सफा र व्यवस्थित राख्नु।

  3. सामग्रीको व्यवस्थापन: सामाग्रीको सूची राख्नु र नयाँ सामाग्रीको आवश्यकता हुँदा रिपोर्ट गर्नु।

  4. स्वास्थ्य र सुरक्षा: सफा र सुरक्षित खाना बनाउने विधि पालन गर्नु।

  5. समान्य सेवा: पाहुनाको लागि परिकार तयार गर्नु, विशेष चाहना र डाइटरी आवश्यकता अनुसार खाना बनाउनु।

  6. समय व्यवस्थापन: नियमित खाना समयमा तयार गर्नु र परिवारका सदस्यहरूको चाहनाअनुसार समायोजन गर्नु।

  7. खाद्यान्न तयारी: भान्सामा काम गर्दा सबैभन्दा राम्रो गुणस्तरको सामग्री प्रयोग गर्नु।

  8. रसोईका उपकरणहरूको हेरचाह: भान्साका उपकरणहरूको सफाई र मर्मत राख्नु।

    नोट : बिहानमा ४ घण्टा र साँझमा ४ घण्टा


No such similar jobs are available at the moment