| Vacancy | : | 1 people |
| Location | : | Kuleshwor, Kathmandu, Bagmati Province |
| Salary | : | NRs. 22,000.00 - 25,000.00 Monthly |
| Gender | : | Female |
| Education | : |
Can Read and Write (Preferred)
|
| Job Level | : | Entry Level |
| Job Type | : | Full Time |
| Shift | : | Regular |
Work Experience
| : |
1 Years (Preferred)
|
| Documents | : | Citizenship , CV |
Technical Skills:
Good at cooking Cleaning Skills Cooking and Kitchen Management Skills Management skill Excellent communication skillsPersonal Skills:
Learner Good and positive thinking Hard working Keen attention to detail Calm mind in a stressful environmentBenefits:
Food and accomodationमुख्य जिम्मेवारीहरू:
घरपरिवारका सदस्यहरूको आवश्यकता र दैनिक मेनुअनुसार विभिन्न प्रकारका खाना तथा परिकारहरू स्वादिष्ट र स्वच्छ रूपमा तयार गर्ने।
खाना पकाउनुअघि आवश्यक खाद्य सामग्रीको तयारी, काट्ने, सफा गर्ने तथा व्यवस्थित रूपमा राख्ने।
खाना पकाएपछि किचन, चुलो, काउन्टर तथा प्रयोग भएका अन्य सामग्रीहरू सफा र व्यवस्थित राख्ने।
खाना खाने भाँडाकुँडा, प्लेट, गिलास, चम्चा लगायतका सामग्रीहरू नियमित रूपमा धुने र उचित स्थानमा राख्ने।
किचन तथा घरायसी भान्सासम्बन्धी दैनिक सरसफाइका सम्पूर्ण कार्यहरू जिम्मेवारीपूर्वक सम्पन्न गर्ने।
खाद्य सामग्री तथा किचन सामग्रीको स्टकमा ध्यान दिने र आवश्यक सामग्री सकिनुअघि सम्बन्धित व्यक्तिलाई जानकारी गराउने।
घरमा कार्यरत अन्य कर्मचारीहरू अनुपस्थित भएको अवस्थामा आवश्यकताअनुसार उनीहरूको जिम्मेवारी तथा सम्बन्धित घरायसी काममा समेत सहयोग गरी काम सम्हाल्नुपर्नेछ।
Duty Hour: 8AM - 5PM
Working Days: 6 days a week
नोट:
कर्मचारीलाई खाना उपलब्ध गराइनेछ।
आवश्यक परेको अवस्थामा आवासको सुविधा समेत उपलब्ध गराइनेछ।
घरमा हाल २ जना Maid कार्यरत रहेका छन्। कुनै Maid अनुपस्थित भएको अवस्थामा आवश्यकताअनुसार उनीहरूको कामसमेत सम्हाल्नुपर्नेछ।