| Vacancy | : | 1 people |
| Location | : | Simari Tawon, Narayan, Karnali Province |
| Salary | : | NRs. 25,000.00 Monthly |
| Gender | : | No Preference |
| Education | : |
Bachelor's Degree (Required)
|
| Job Level | : | Entry Level |
| Job Type | : | Full Time |
| Shift | : | Regular |
Work Experience
| : |
2 Years (Required)
|
| Documents | : | CV |
Technical Skills:
Ability to work under pressure Computer skill Excellent communication skills Strong task and time management abilities Having a high level of accuracy of work Able to manage timePersonal Skills:
Loyal and flexibility Hard working Keen attention to detail Good and positive thinking Punctual (able to complete all tasks on time) Be responsibleWork Standards:
SchedulingRequired Knowledge:
Customer service knowledgeBenefits:
Salary is negotiable Salary will be discussed in interview As per company rule Fooding and Lodging will be provided Launch will be provided१. होटल सञ्चालनको समग्र व्यवस्थापन – दैनिक गतिविधिहरूलाई प्रभावकारी रूपमा सञ्चालन गर्न
२. स्टाफ व्यवस्थापन – कर्मचारी भर्ती, तालिम, कार्य विभाजन र समन्वय गर्न
३. ग्राहक सेवा सुनिश्चित गर्नु – पाहुनाको सन्तुष्टि सुनिश्चित गर्न उत्कृष्ट सेवा प्रवाह गर्न
४. आर्थिक व्यवस्थापन – बजेट तयार पार्ने, खर्च नियन्त्रण गर्ने र मुनाफा बढाउने काम गर्न
५. मार्केटिङ र प्रवर्धन रणनीति बनाउनु – ग्राहक बढाउने योजनाहरू तयार गर्नु र कार्यान्वयन गर्न
६. होटलको स्तर कायम राख्नु – सरसफाइ, सुरक्षा र गुणस्तर मापदण्ड पालना गराउन
७. समस्या समाधान क्षमता – पाहुना वा कर्मचारीबाट आएका गुनासाहरू समाधान गर्न
८. स्टक र आपूर्ति व्यवस्थापन – भण्डारण र आवश्यक सामग्रीहरूको उपयुक्त व्यवस्थापन गर्न
९. प्रतिवेदन र विश्लेषण तयार गर्नु – दैनिक, मासिक तथा वार्षिक प्रतिवेदनहरू तयार गर्न
१०. सरकारी नीतिको पालना गर्नु – सम्बन्धित कानुन, नियम र अनुमतिहरूको पालना गराउन