Vacancy | : | 2 people |
Location | : | Shankhamul Area, Kathmandu, Bagmati Province |
Salary | : | NRs. 10,000.00 - 25,000.00 Monthly |
Gender | : | No Preference |
Education | : |
8 Class Pass (Preferred)
|
Job Level | : | Mid Level |
Job Type | : | Full Time |
Shift | : | Regular |
Work Experience
| : |
1 Years (Preferred)
|
Documents | : | Citizenship , CV |
Technical Skills:
Communication Cooking Kitchen budgeting Problem Finding & Solving Location Knowledge Cutting vegetables Knowledge about ingredients Food and safetyPersonal Skills:
Good communication skills. Healthy & Fit, Athletes loyal, flexibility punctual in time Polite Time manage SkillBenefits:
As per Company Agreement will be discuss in interviewप्राथमिकतामा आधारित खानाको व्यवस्था र सजावट गर्न
ब्लेंडर, ओभन वा मिक्सर जस्ता विभिन्न भान्साका उपकरणहरू चलाउन जान्ने
खाना बनाउनुअघि आफ्नो सरसफाइमा ध्यान दिने
भान्साकोठामा सफा र व्यवस्थित वातावरण बनाउने
सबै खाद्यान्न र अन्य वस्तुहरू ठीकसँग भण्डार गरिएको छ भनेर सुनिश्चित गर्ने
काम गर्ने वातावरण राम्रो बनाउनकोलागि सहकर्मीसँग राम्रो सम्बन्ध बनाउने
विभिन्न प्रकारका सरसफाई गतिविधिहरू प्रदर्शन गर्ने जस्तै भुइ पुस्ने ,झ्यालको सिसा पुस्ने , टेबल, डेस्कहरु सबै सफा राख्ने
सबै उपभोग्य वस्तुहरूको भण्डारण स्तरहरू जाँच गर्ने र उपयुक्त हुँदा बद्ल्ने
स्वास्थ्य र सुरक्षा सम्बन्धी नियमहरूको कडाईका साथ पालना गर्ने
घरमालिक वा अन्य निर्देशनहरूमा प्रदान गरिएको वा तोकिएको रेसिपी अनुसार खाना पकाउने