This Job Has expired
Helper
Darjeeling Mo:Mo and Katti Roll

Apply Before:   2026 Jul 14

Vacancy : 2 people
Location : New Baneswor Area, Kathmandu, Bagmati Province
Salary :
Negotiable
Gender : No Preference
Education :
Can Read and Write (Preferred)
Job Level : Entry Level
Job Type : Full Time
Shift : Regular
Work Experience
:
1 Years (Preferred)
Documents : Citizenship , CV

Personal Skills:

Honest Learner Loyal and flexibility Hard working Keen attention to detail Calm mind in a stressful environment

Benefits:

Competitive salary based on experience
Job Description
  1. किचनमा आवश्यक सामग्रीहरू (तरकारी, मासु, मसला आदि) तयार गर्न सहयोग गर्ने

  2. मोमो र काठी रोल बनाउने प्रक्रियामा सहयोग गर्ने (आटा मुछ्ने, पिठो बेल्ने, फिलिङ तयार गर्ने आदि)

  3. खाना पकाउने काममा कुकलाई सहायता गर्ने

  4. किचन सरसफाइ कायम राख्ने (टेबल, भाँडा, उपकरण आदि सफा गर्ने)

  5. अर्डर अनुसार प्याकिङ र सर्भिसमा सहयोग गर्ने

  6. स्टोरबाट सामान ल्याउने र व्यवस्थित राख्ने

  7. कच्चा पदार्थको स्टक मिलाउने र आवश्यकता अनुसार जानकारी दिने

  8. किचनको स्वास्थ्य तथा सरसफाइ नियम पालना गर्ने

  9. ग्राहक भीड हुँदा सर्भिस क्षेत्रमा सहयोग गर्ने

  10. दैनिक काम सकिएपछि किचन सफा गरेर व्यवस्थित राख्ने

    यो भ्याकेन्सी नक्सालमा पनि उपलब्ध छ।


No such similar jobs are available at the moment