This Job Has expired
Helper
Super Sitapaila Cable Net Pvt. Ltd

Apply Before:   2025 Nov 17

Vacancy : 2 people
Location : Sitapaila Area, Nagarjun, Bagmati Province
Salary :
Negotiable
Gender : Male
Education :
Can Read and Write (Required)
Job Level : Entry Level
Job Type : Full Time
Shift : Regular
Work Experience
:
Not Required
Documents : Citizenship , CV

Technical Skills:

Health and Safety Situation handling Physical strength and stamina Math skill to measurement

Benefits:

Competitive salary based on experience Fooding and Lodging will be provided
Job Description
  1. विभिन्न स्थानमा सिँढी (ladder) बोक्ने र सार्ने काम गर्ने

  2. नेट प्रविधिकलाई सहकार्य गरी इन्स्टलेशन तथा मर्मत कार्यमा सहयोग गर्ने

  3. आवश्यक उपकरणहरू तयार पार्ने र काम सकेपछि सुरक्षित राख्ने

  4. कार्यालय वा साइटमा सरसफाइ र व्यवस्थापनमा सहयोग गर्ने

  5. आवश्यक परे मोटरसाइकल वा पैदल यात्रा गरी कामको स्थानमा पुग्ने

  6. काम गर्दा सुरक्षा नियमहरू पालना गर्ने

  7. टोलीका सदस्यसँग समन्वय गरी समयमै काम पूरा गर्ने

  8. कम्पनीका उपकरण र सामग्रीको हेरचाह र जिम्मेवारीपूर्वक प्रयोग गर्ने


No such similar jobs are available at the moment