This Job Has expired
Heavy Driver
A Reputed Organization

Apply Before:   2021 Nov 04

Vacancy : 2 people
Location : Birgunj , Birgunj, Madhesh Province
Salary :
NRs. 20,000.00 - 30,000.00 Monthly
Age :
Above 25
Gender : Male
Education :
S.L.C/ S.E.E Pass (Required)
Job Level : Mid Level
Job Type : Full Time
Shift : Regular
Work Experience
:
4 Years (Required)

Technical Skills:

Problem Finding & Solving Communication Location Knowledge
Job Description

१. आठ चक्के ट्रक हाक्नु पर्ने

२. ट्रक को माध्यम बाट सामानहरु लाई नेपालभरी जहा पनि डेलिभर गर्नुपर्ने

३. कार्गो लोड र अनलोड गर्नुपर्ने ।

४. समान लोड र अनलोड गर्दा रेकर्ड सिट मा रेकर्ड राख्नु पर्ने

५. नयाँ डेलिभरी को लागी अर्डर लिनुपर्ने

६. लामो दूरीको लागि ड्राइभ गर्न को लागि सहज र पोख्त हुनु पर्ने

७. ईन्धन भरेर हिसाब किताब राख्नु पर्ने, सधै जसो ट्रक सफा गर्नु पर्ने

८. बाटोमा कुनै किसिम को एक्सिडेन्ट वा केहि भएमा तुरुन्त आफ्नो सुपरभाइजर लाइ खबर गर्नु पर्ने

९. गन्तब्य मा जानु अघि सडक को स्थिति को जानकारी र निगरानी राख्नु पर्ने

१० सबै लागू यातायात नियम पालना गर्नुपर्ने ,

११. यात्रा भन्दा पहिले र पछि गाडी र ट्रेलर को निरीक्षण गर्ने ।

१२. दुर्घटना को प्रक्रिया को पालन गर्नुपर्ने यदि दुर्घटना भएमा ।

१३. उपयुक्त कर्मचारीहरु लाई गम्भीर यांत्रिक समस्याहरु को रिपोर्ट गर्नुपर्ने

१४. ग्राहकले समयमै समान पौने गरि गन्तब्य को योजना बनाउनु पर्ने

१५. लामो यात्रा को समयमा आराम अवधि लिने


No such similar jobs are available at the moment