Vacancy | : | 2 people |
Location | : | Baluwatar, Kathmandu, Bagmati Province |
Salary | : | NRs. 15,000.00 - 20,000.00 Monthly |
Gender | : | No Preference |
Education | : |
S.L.C/ S.E.E Pass (Required)
|
Job Level | : | Entry Level |
Job Type | : | Full Time |
Shift | : | Flexible |
Work Experience
| : |
3 Years (Preferred)
|
Documents | : | Citizenship , CV |
Personal Skills:
Humble of disposition Ability to bear responsibility Always ready to workRequired Knowledge:
Knowledge of gardeningBenefits:
As per Company Agreementबगैचाको बोट बिरुवाहरू रोप्ने ,सार्ने , मलजल गर्ने रआवश्यक परेको खन्डमा रसायनहरूको प्रयोग गर्ने
बगैचामा प्रयोग हुने उपकरण र आपूर्तिहरूको सही तरिकाले प्रयोग गर्ने र आवश्यक परे मर्मत गर्ने अनि कार्यस्थलको सुरक्षा र वातावरणको सुधारलाई ध्यान दिने
तोकिए अनुसार विभिन्न काम र कर्तब्यहरु पूर्वनिर्धारित गर्ने
फूलहरू, झाडीहरू, रूखहरूको राम्रो व्यवस्थापन गर्ने
आवश्यकता अनुसार विभिन्न मर्मत गतिविधिहरूमा सहयोग गर्ने
बगैचाबाट फोहोरहरू उठाएर सफा राख्ने
बगैंचा सम्बन्धी समस्यामा व्यवस्थापनलाई जानकारी दिने
सिंचाई र सिंचाई प्रणाली व्यवस्थापन गर्ने
बिरुवा र बगैंचाको आवश्यकताहरूको लागत लिखित उद्धरणहरू सहित व्यवस्थापनलाई जानकारी दिने
Note- Should be able to work at any shift.