Vacancy | : | 1 people |
Location | : | Lazimpat, Kathmandu, Bagmati Province |
Salary | : | NRs. 15,000.00 - 30,000.00 Monthly |
Age | : |
Above 25
|
Gender | : | Female |
Education | : |
Bachelor's Degree (Preferred)
|
Job Level | : | Mid Level |
Job Type | : | Full Time |
Shift | : | Regular |
Work Experience
| : |
1 Years (Required)
|
Documents | : | Citizenship , CV |
Technical Skills:
Communication Customer Service Management Skills Fluent English Problem Finding & Solving Location KnowledgePersonal Skills:
Presentable Well dressed punctual in time Hard working Loyal and flexibility Polite Time manage Skill Have knowledge to deal with costumers Flexible Good CommunicationBenefits:
Holiday according to company policy As per Company Agreementग्राहकहरुलाई फ्रन्ट डेस्कमा बसेर स्वागत गर्ने निर्देशन गर्ने आवश्यक परेमा जानकारी दिने
ग्राहकहरुको फोनको जवाफ राम्रोसँग दिने र आवश्यक परेमा फोन कल फर्वार्ड गर्ने
कर्मचारीअथवा संगठनका ठुला व्यक्तिहरुलाइ आधारभूत र सही जानकारी प्रदान गर्ने
दैनिक प्राप्त गरेका मेलहरूको रेकर्ड राख्ने र वितरण गर्ने
फाइलिङ, फोटोकपी, फ्याक्सिङ अन्य लिपिक रिसेप्शनिस्ट कर्तव्यहरू पुरा गर्ने
सुरक्षा प्रक्रियाहरू अपनाएर र अपरिचित व्यक्तिहरुलाइ संगठन भित्र जान नदिएर कार्यालयमा सुरक्षा कायम गर्ने
सुनीक्षीत ठाउँ र यात्राको व्यवस्थ गर्ने र भाउचरहरू तयार गर्ने
कार्यालयको खर्च र लागतको रेकर्ड राख्ने
सबै आवश्यक स्टेशनरी र सामग्री (जस्तै कलम, फारम, र ब्रोशर) सहित रिसेप्सन एरिया सफा राख्ने
क्यालेन्डरहरू अपडेट गर्ने र बैठकहरूको तालिका बनाउने