| Vacancy | : | 1 people |
| Location | : | Lapse, Godawari, Bagmati Province |
| Salary | : | Negotiable |
| Gender | : | No Preference |
| Education | : |
Can Read and Write (Preferred)
|
| Job Level | : | Entry Level |
| Job Type | : | Full Time |
| Shift | : | Regular |
Work Experience
| : |
Not Required
|
| Documents | : | Citizenship , CV |
Technical Skills:
Team Working Basic understanding of crop care techniques Able to work in outdoor weather conditionsPersonal Skills:
Hard workingWork Standards:
Physically and Mentally FitRequired Knowledge:
Knowledge of planting harvesting methods Knowledge of irrigation and watering systemBenefits:
Competitive salary based on experience Food and accomodationकृषि गतिविधिहरू व्यवस्थापन गर्ने र फार्ममा मर्मत सम्भार गर्ने
कृषि उपकरणहरु चलाउन जान्ने र मर्मत गर्न सक्ने
कीरा र झारपात नियन्त्रण गर्न मल वा कीटनाशक समाधानहरू अपनाउने
बाली, गाईवस्तु र कुखुरामा रोग र स्वास्थ्य समस्याहरू पत्ता लगाउने र सहि समयमा सहि उपचार गर्ने
जनावर र बोटबिरुवाहरूको लागि प्रयोग गरिने आपूर्ति र सामग्रीहरूको रेकर्ड राख्ने
खेतको माटोलाई सिँचाइ दिने र खाडल,पाइप र पम्पहरू राख्ने
कृषि उत्पादनहरू ट्रकमा लोड गर्ने र बजार सम्म पुर्याउने
ह्वील ब्यारो वा ट्र्याक्टरले बोटबिरुवा, झाडी र रूखहरू सार्न सक्ने
बाकि अन्य किसान वा खेत प्रबन्धकहरूलाई बालीको प्रगति बारे जानकारी दिने
नोट:• श्रीमान/श्रीमती दुबै भएमा राम्रो मानिनेछ, नभए पनि एक जना भए पनि स्वीकार्य हुनेछ