This Job Has expired
Factory Worker
Rojgari Services - Job Matching

Apply Before:   2026 Jul 01

Vacancy : 1 people
Location : Imadole Area, Mahalaxmi, Bagmati Province
Salary :
Negotiable
Gender : No Preference
Education :
Can Read and Write (Preferred)
Job Level : Entry Level
Job Type : Full Time
Shift : Regular
Work Experience
:
Not Required
Documents : Citizenship , CV

Personal Skills:

Honest Learner Good and positive thinking Loyal and flexibility Hard working Keen attention to detail

Benefits:

Competitive salary based on experience
Job Description
  1. कुकुरको खाना उत्पादन प्रक्रियामा कम्पनीको मापदण्ड अनुसार काम गर्ने।

  2. कच्चा पदार्थको तयारी, तौल तथा उत्पादन लाइनमा आवश्यक सहयोग गर्ने।

  3. उत्पादन मेसिन तथा उपकरण सञ्चालनमा सहयोग गर्ने।

  4. तयार उत्पादनको प्याकिङ, लेबलिङ तथा स्टोरिङ कार्य गर्ने।

  5. उत्पादन क्षेत्रको सरसफाइ तथा स्वच्छता कायम राख्ने।

  6. गुणस्तर मापदण्ड अनुसार उत्पादनको जाँच तथा निरीक्षणमा सहयोग गर्ने।

  7. उत्पादन सम्बन्धी दैनिक अभिलेख तथा रिपोर्टिङमा सहयोग गर्ने।

  8. सुरक्षा नियम तथा कम्पनीको कार्यविधिको पूर्ण पालना गर्ने।

  9. सामग्री लोडिङ, अनलोडिङ तथा गोदाम व्यवस्थापनमा आवश्यक सहयोग गर्ने।

  10. सुपरभाइजरद्वारा दिइएका अन्य उत्पादन सम्बन्धी कार्यहरू समयमै सम्पन्न गर्ने।

  11. उत्पादन लक्ष्य पूरा गर्न टोलीसँग समन्वय गरी काम गर्ने।

नोट: ड्युटी समय: बिहान ९:३० बजे देखि साँझ ६:३० बजेसम्म (९ घण्टा)।


No such similar jobs are available at the moment