Factory Worker
Rojgari Services - Job Matching

Apply Before:   2026 May 07

Vacancy : 1 people
Location : Sanepa, Lalitpur, Bagmati Province
Salary :
Negotiable
Gender : No Preference
Education :
Can Read and Write (Preferred)
Job Level : Entry Level
Job Type : Full Time
Shift : Regular
Work Experience
:
Not Required
Documents : Citizenship , CV

Technical Skills:

Team work Team Working Attention to details

Personal Skills:

Loyal and flexibility Hard working Calm mind in a stressful environment Learner

Required Knowledge:

Knowledge of light manufacturing tasks

Benefits:

Competitive salary based on experience
Job Description
  1. Zebra blind (पर्दा) उत्पादन सम्बन्धी कार्यमा संलग्न हुने

  2. कपडा काट्ने तथा तयार पार्ने काम गर्ने

  3. उत्पादन प्रक्रियामा आवश्यक हल्का (light) कामहरू गर्ने

  4. सामान मिलाउने, राख्ने तथा व्यवस्थापन गर्ने

  5. मेसिन वा उपकरण प्रयोग गर्दा सावधानी अपनाउने

  6. कार्यस्थल सफा र व्यवस्थित राख्ने

  7. टोलीसँग मिलेर काम गर्ने क्षमता राख्ने

  8. सुपरभाइजरको निर्देशन अनुसार काम गर्ने

  9. समयमा काम पूरा गर्ने र अनुशासन पालना गर्ने

    नोट: यो काम धेरै भारी (heavy) होइन, सामान्य रूपमा पर्दा उत्पादनसँग सम्बन्धित हल्का कामहरू मात्र हुन्छन्। फ्रेशरहरूले पनि आवेदन दिन सक्ने

    बिदा: हप्तामा १ दिन

    काम गर्ने समय: बिहान ९:३० देखि साँझ ६:०० बजे सम्म

    तलब: उपलब्ध (license अनुसार फरक हुन सक्छ)


No such similar jobs are available at the moment