This Job Has expired
Factory Worker
Rojgari Services - Job Matching

Apply Before:   2025 Nov 15

Vacancy : 3 people
Location : Balkumari Area, Lalitpur, Bagmati Province
Salary :
Negotiable
Gender : Male
Education :
Can Read and Write (Required)
Job Level : Mid Level
Job Type : Full Time
Shift : Regular
Work Experience
:
1 Years (Required)
Documents : Citizenship , CV

Technical Skills:

Negotiation Skills Management skill Having a high level of accuracy of work Strong learning ability

Required Knowledge:

Multitasking activity

Benefits:

Overtime payment for extra hours Competitive salary based on experience
Job Description
  1. फ्लेक्स, होर्डिङ बोर्ड, भिनाइल आदि सामग्री काट्ने, टाँस्ने र तयार गर्ने काम गर्नु।

  2. प्रिन्ट मेशिन सञ्चालन गर्न सहयोग गर्ने र उत्पादनको गुणस्तर जाँच गर्ने।

  3. डिजाइन टिमको निर्देशन अनुसार मेशिनमा सामग्री लोड तथा अनलोड गर्ने।

  4. तयार भएको होर्डिङ बोर्ड र फ्लेक्स सामग्री प्याकेज गरी डेलिभरीका लागि तयार गर्ने।

  5. कार्यस्थलमा सरसफाइ, सुरक्षा र मेशिन मर्मतमा ध्यान दिने।

  6. उत्पादनको समयमा सहयोगी टोलीसँग समन्वय गरी समयमै काम सम्पन्न गर्ने।

  7. आवश्यक परेमा बाहिरी साइटमा पनि होर्डिङ बोर्ड माउन्ट वा फिट गर्ने काममा सहयोग गर्ने।

  8. कम्पनीको नियम अनुसार नियमित हाजिरी, समयपालन र जिम्मेवार व्यवहार गर्ने।


No such similar jobs are available at the moment