This Job Has expired
Factory Worker
A Reputed Dairy Company

Apply Before:   2025 Mar 11

Vacancy : 1 people
Location : Satdoboto, Lalitpur, Bagmati Province
Salary :
Negotiable
Gender : Male
Education :
S.L.C/ S.E.E Pass (Required)
Job Level : Entry Level
Job Type : Full Time
Shift : Regular
Work Experience
:
1 Years (Preferred)
Documents : Citizenship , CV

Technical Skills:

Customer Service Management Skills Ability to work under pressure Having a high level of accuracy of work Reviewing the menu and doing inventory

Personal Skills:

Hard working Can work together Confident

Work Standards:

Scheduling Practical applications in the workplace Ability to operate large equipment

Benefits:

Salary is negotiable Salary will be discussed in interview As per company rule
Job Description
  1. उत्पादन प्रक्रिया – उत्पादन प्रक्रिया अनुसार सामग्री र उपकरणहरूको प्रयोग गरी काम गर्ने

  2. मेन्टेनेंस – मेसिन र उपकरणहरूको सामान्य मर्मतसम्भार र हेरचाह गर्ने

  3. सुरक्षा मापदण्ड पालन – उद्योगका सुरक्षा नियम र मापदण्डहरू पालना गर्दै काम गर्ने

  4. गुणस्तर नियन्त्रण – उत्पादनको गुणस्तर जाँच गर्नु र समस्याहरूको रिपोर्ट गर्ने

  5. प्याकिङ र स्टोरिङ – तयार उत्पादनलाई प्याक गर्नु र भण्डारण गर्ने

  6. समय व्यवस्थापन – उत्पादन लक्ष्य र समयसीमा पुरा गर्ने

  7. सफाई – कार्यक्षेत्रको सफा र व्यवस्थित राख्ने

  8. टीमवर्क – अन्य कर्मचारीसँग सहकार्य गर्दै उत्पादन प्रक्रिया सुनिश्चित गर्ने

    नोट : कामको समय बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म हो, अतिरिक्त कामको लागि ओटी (ओभरटाइम) सुविधा उपलब्ध छ I


No such similar jobs are available at the moment