Vacancy | : | 1 people |
Location | : | Itahari, Itahari, Koshi Province |
Salary | : | Negotiable |
Gender | : | Male |
Education | : |
+2 / Intermediate Pass (Preferred)
|
Job Level | : | Mid Level |
Job Type | : | Full Time |
Shift | : | Regular |
Work Experience
| : |
6 Years (Preferred)
|
Documents | : | CV |
Technical Skills:
Cost Control Strong task and time management abilities Inventory Management Leadership quality Ability to work under pressure Problem solving knowledge Excellent communication skills Creativity SkillsPersonal Skills:
Hard working Good and positive thinking Keen attention to detail Having a positive attitude Be responsible Punctual (able to complete all tasks on time)Work Standards:
SchedulingRequired Knowledge:
Customer service knowledgeBenefits:
Accommodation Facility Salary is negotiable Salary will be discussed in interview food will be provided As per company ruleसम्पूर्ण भान्सा विभागको व्यवस्थापन र नेतृत्व गर्न
मेनु योजना बनाउने र परिकारको स्तर निर्धारण गर्न
भान्साका स्टाफहरूको तालिम, तालिका र कार्य व्यवस्थापन गर्न
खानाको गुणस्तर, स्वाद, सजावट र प्रस्तुती सुनिश्चित गर्न
नयाँ परिकारहरू अनुसन्धान र विकास गर्न
खाद्य सुरक्षा, स्वच्छता र स्वास्थ्य सम्बन्धी नियमहरू पालना गराउन
खर्च नियन्त्रण गर्ने र बजेट अनुसार सामग्री व्यवस्थापन गर्न
आवश्यक कच्चा पदार्थहरूको अर्डर र स्टक निगरानी गर्न
भान्सा उपकरणहरूको मर्मत तथा सही प्रयोग सुनिश्चित गर्न
ग्राहकको प्रतिक्रिया संकलन गरी सेवा सुधारमा लाग्न
विशेष कार्यक्रम र इभेन्टको लागि विशेष मेनु तयार गर्न
व्यवस्थापन टोलीसँग समन्वय गरी सेवा स्तर उकास्न
नयाँ स्टाफको छनौट, प्रशिक्षण र मूल्यांकनमा संलग्न हुन
नोट : अनुभव: प्राथमिकता दिइनेछ – सेफको रूपमा न्यूनतम ६/७ वर्षको अनुभव भएका व्यक्तिलाई खर्च अनुमान गर्ने ज्ञान, परिकारको भाग निर्धारण, स्टाफ व्यवस्थापन, र सामग्रीको गोदाम/भण्डारण व्यवस्थापनमा दक्ष