Salary :
NRs. 35,000.00 - 65,000.00 Monthly
Location :
Kathmandu, Kathmandu, Province No. 3
के तपाई विदेश बाट जागिर गुमाएर फर्किनु भएको छ ? के तपाई संग इलेक्ट्रिसिअन को ज्ञान छ ? र अब देश मा नै केहि गर्ने चाहानु हुन्छ भने ,नाआतिनुस्
#अब देशमै छ रोजगारी
एक प्रतिष्ठित इलेक्ट्रिक कम्पनी (NEA,अन्तर्गत )द्वारा संचालित स्मार्ट मीटर जडान गर्ने पर्ने कामका लागि ४० जना Electrician को आवस्यकता !
सुबिधा : बस्न खान , संचयकोष ,खाजा यातायात,बोनस, पेट्रोल
अनुभब: कम्तिमा १ वर्ष electrician को काम , ३ फेज ज्ञान हुनु पर्ने
काम : पुरानो मिटर हटाएर नया स्मार्ट मीटर जडान गर्नु पर्ने
बाईक भएको लाई प्राथमिकता !!!