This Job Has expired
Driving Instructor
Suzuki Driving School Pvt Ltd

Apply Before:   2025 Mar 26

Vacancy : 1 people
Location : Ekantakuna, Lalitpur, Bagmati Province
Salary :
Negotiable
Gender : Male
Education :
Can Read and Write (Required)
Job Level : Entry Level
Job Type : Full Time
Shift : Regular
Work Experience
:
2 Years (Required)
Require Two Wheeler : Yes
Documents : Citizenship , CV

Technical Skills:

Customer Service Management Skills Driving skill Strong driving record

Personal Skills:

Hard working Good and positive thinking Calm mind in a stressful environment Enthusiasm to develop your skills and knowledge

Work Standards:

Scheduling Several years of professional Practical applications in the workplace

Benefits:

Salary is negotiable Salary will be discussed in interview As per company rule
Job Description
  1. सिक्षा दिन्ने: विद्यार्थीलाई सुरक्षित र प्रभावकारी रूपमा गाडी चलाउने तरिकाहरू सिखाउने र ट्राफिक नियमहरूको ज्ञान दिने

  2. सवारी अभ्यास: विद्यार्थीलाई वाहन चलाउने अभ्यासमा मार्गदर्शन गर्ने, यसमा विभिन्न यातायात परिस्थितिहरू, पार्किङ, र सवारी सुरक्षा समावेश गर्ने

  3. सुरक्षा मापदण्ड पालन गर्ने: ड्राइभिङ्ग प्रशिक्षणको क्रममा सुरक्षा मापदण्ड र गाडी चलाउने कानूनी नियमहरूको कडाइका साथ पालन गर्ने

  4. रिपोर्टिङ्ग गर्ने: प्रत्येक विद्यार्थीको प्रगति र प्रदर्शनको नियमित रिपोर्ट तयार गर्ने र प्रशिक्षण संस्थानलाई बुझाउने

  5. समस्या समाधान गर्ने: विद्यार्थीको समस्याहरू र चिन्ताहरू सुन्ने र तिनीहरूको उचित समाधान दिने, जसले उनीहरूको विश्वास र आत्मविश्वास बढाउँछ

  6. अनुशासन र सहकार्य गर्ने: प्रशिक्षणका क्रममा अनुशासनको पालना गर्न र विद्यार्थीहरूसँग सहकार्य गर्ने प्रोत्साहन गर्ने

  7. गाडीको रखरखाव गर्ने: प्रशिक्षणका लागि प्रयोग गरिएका सवारीहरूको नियमित जाँच र मर्मत गर्ने, गाडीहरूको राम्रो स्थिति सुनिश्चित गर्ने

  8. नयाँ प्रविधी र विधिहरूमा अपडेट रहनु: नयाँ ड्राइभिङ्ग प्रविधी र प्रशिक्षण विधिहरूको बारेमा अपडेट रहने र तिनलाई प्रशिक्षणमा समावेश गर्ने

    नोट : दुई पाङ्ग्रे सवारी साधनको लाइसेन्स जुन ५ वर्षदेखि प्रयोगमा छ


No such similar jobs are available at the moment