This Job Has expired
Driver / Sales Representative
Maulik bhansa ghar

Apply Before:   2026 Jan 22

Vacancy : 1 people
Location : Kapan Area, Budhanilakantha, Bagmati Province
Salary :
Negotiable
Gender : Male
Education :
+2 / Intermediate Pass (Required)
Job Level : Mid Level
Job Type : Full Time
Shift : Regular
Work Experience
:
2 Years (Required)
Documents : Citizenship , CV

Technical Skills:

Sales and Marketing Excellent communication skills Driving skill

Required Knowledge:

Knowledge about location

Benefits:

Social Security Fund SSF Competitive salary based on experience
Job Description
  1. तोकिएको सवारी साधन सुरक्षित र जिम्मेवारीपूर्वक आफैं चलाउने

  2. मसला कारखाना तथा सौन्दर्य प्रसाधन (कस्मेटिक) सामग्रीको बजारिकरण र बिक्री गर्ने

  3. ग्राहकहरूसँग राम्रो सम्बन्ध कायम गर्दै अर्डर संकलन गर्ने

  4. नयाँ ग्राहक खोजी र बजार विस्तारमा सक्रिय भूमिका निभाउने

  5. बिक्री लक्ष्य पूरा गर्न नियमित रूपमा फिल्ड भ्रमण गर्ने

  6. सामानको समयमै डेलिभरी र भुक्तानी संकलनमा सहयोग गर्ने

  7. बिक्री र डेलिभरीसम्बन्धी आधारभूत अभिलेख राख्ने

  8. इमानदार, सहयोगी, आत्मसम्मान भएको व्यवहार प्रदर्शन गर्ने

नोट:

  • मसला कारखाना तथा कस्मेटिक मार्केटिङ क्षेत्रमा कम्तीमा २ वर्षको अनुभव आवश्यक

  • स्वयं सवारी चलाउन सक्ने र बिक्री कार्यमा दक्ष हुनुपर्ने

  • दम्पती (Couple) सहित उपलब्ध भए झन् राम्रो


No such similar jobs are available at the moment