Vacancy | : | 2 people |
Location | : | Teku, Kathmandu, Bagmati Province |
Salary | : | NRs. 20,000.00 - 35,000.00 Monthly |
Gender | : | Male |
Education | : |
Can Read and Write (Required)
|
Job Level | : | Senior Level |
Job Type | : | Full Time |
Shift | : | Regular |
Work Experience
| : |
5 Years (Required)
|
Documents | : | Citizenship , CV |
Technical Skills:
Loyal and flexibility Soft spoken No Bad HabitsPersonal Skills:
Hygiene Honest Loyal and flexibility FlexibleRequired Knowledge:
Work under pressure and multitask calm mind in a stressful environmentBenefits:
Will be Discussed in the Interview Holiday according to company policy Lunch Available Positive and collaborative work environmentसधैं गाडीहरूलाई सफा, राम्रो अवस्थामा तयार राख्ने
प्रत्येक दिन ईन्धन, मोबिलको उपलब्धताको जाँच गर्ने
अफिसका सरहरुको गाडी, स्कूटर, र क्याबिनहरू सफा राख्न मदत गर्ने
बिक्री समुहबाट डेलिभरी कार्य कतिवटा र कुनकुन एरियामा छ भन्ने प्रस्ट जानकारी लिने, उचित समयमा वितरणको लागि समन्वय गर्ने
कार्यालय छोड्दा र सामान लोड गर्दा हरेक पटक ग्राहकहरूको स्थान र उपलब्धताको पुन: समिक्षा गरेर मात्र गन्तब्यमा प्रस्थान गर्ने
डेलिभरी कामका लागि सधै तत्पर रहने
डेलिभरी गरी भुक्तानी लिनु पर्ने भएमा सोको जानकारी ग्राहकलाई पहिलै नै जानकारी गराउने
सावधानी र सुरक्षापूर्वक गाडी चलाउने, यातायात र ट्राफिक नियमहरू पुर्ण रुपमा पालना गर्ने
क्यास अन डेलिभरीमा ग्राहकहरूलाई बिल रकम पूरा क्यास बाटनै तिर्न सूचना गर्ने
भुक्तानीमा फरक हुने भएमा बिक्रि प्रतिनिधि संग अग्रिम सल्लाह र निर्देशन लिने
प्राप्त रकम बिक्रि प्रतिनिधिलाई अफिसमा दिने