This Job Has expired
Driver
Jai Ajima Agro & Power Tools Business

Apply Before:   2024 Jan 24

Vacancy : 1 people
Location : Chabahil Chowk, Kathmandu, Bagmati Province
Salary :
NRs. 20,000.00 - 25,000.00 Monthly
Gender : Male
Education :
8 Class Pass (Preferred)
Job Level : Mid Level
Job Type : Full Time
Shift : Regular
Work Experience
:
3 Years (Preferred)
Documents : Citizenship , CV

Technical Skills:

Communication Patience

Personal Skills:

Loyal and flexibility Calm mind in a stressful environment Work under pressure and multitask Good Communication

Benefits:

As per Company Agreement Holiday according to company policy will be discuss in interview
Job Description
  1. यात्राको सुरुमा यात्रीहरूलाई राम्रोसँग स्वागत गर्ने

  2. सडक नियमहरूको पालना गर्ने

  3. कुनै पनि सडक दुर्घटना र ट्राफिक नियमको उल्लङ्घन भएमा सम्बन्धित व्यक्तिलाइ तुरुन्तै जानकारी गर्ने।

  4. आवश्यकता अनुसार यात्रीको सामान लोड र अनलोड गर्ने

  5. सम्बन्धित कर्मचारी तथा संस्था पधाधिकारीलाइ सुरक्षित र समयमै कामसम्म पुराउने

  6. यात्रीहरूलाई स्थानीय सेवाहरूको जानकारी दिने

  7. यात्रीहरूको पहिचान र कुराकानीहरू गोप्य सुनिश्चित गर्ने अन्यथा निर्देशित नभएसम्म, सबैभन्दा राम्रो, सुरक्षित बाटो बाट यात्रा गराउने

  8. सवारी साधन सफा राख्ने र आवस्यक परेमा मर्मत गर्ने

  9. सम्बन्धित कर्मचारी तथा संस्था पधाधिकारीलाइ सुरक्षित र समयमै कामसम्म पुराउने


No such similar jobs are available at the moment