Vacancy | : | 1 people |
Location | : | Naxal, Kathmandu, Bagmati Province |
Salary | : | NRs. 26,000.00 Monthly |
Gender | : | Male |
Education | : |
S.L.C/ S.E.E Pass (Preferred)
|
Job Level | : | Entry Level |
Job Type | : | Full Time |
Shift | : | Regular |
Work Experience
| : |
3 Years (Preferred)
|
Documents | : | Citizenship , CV |
Technical Skills:
Communication Customer Service Management Skills Problem Finding & Solving Location Knowledge Positive attitudesPersonal Skills:
Good communication skills. Healthy & Fit, Athletes Presentable Polite Time manage Skill Work under pressure and multitaskBenefits:
Lunch Provided As per Company Agreementयात्रा गर्न विभिन्न सहज बाटोहरू विचार गर्ने र ट्राफिक नियम पालना गर्ने
कुनै पनि सडक दुर्घटना र ट्राफिक उल्लङ्घन भएमा सम्भंदित व्यक्तिलाइ तुरुन्तै जानकारी गर्ने।
सवारी साधनहरूमा पर्याप्त पेट्रोल वा डिजेल छ भनी सुनिश्चित गर्ने
ट्रक ड्राइभिङ नियमहरू (आकार, तौल, बाटो,पार्किङ र ब्रेक अवधिहरू) साथै कम्पनी नीति र प्रक्रियाहरूको पालना गर्ने
लोड गरिएको ट्रकहरू सावधानीपूर्वक चलाउने
सामानहरु लोड र अनलोड गर्दा ध्यान पुर्याएर गर्ने
ग्राहकहरुको सामान समय सिमा भित्र पुर्याउने
NOTE: Automatic गाडी चलाउनु पर्ने बिहान ८ बजे देखी बेलुका ८ बजे सम्म र खाजा को सुबिधा पनि उपलब्ध छ ।