| Vacancy | : | 1 people |
| Location | : | Gairidhara, Kathmandu, Bagmati Province |
| Salary | : | NRs. 30,000.00 Monthly |
| Gender | : | Male |
| Education | : |
S.L.C/ S.E.E Pass (Preferred)
|
| Job Level | : | Mid Level |
| Job Type | : | Full Time |
| Shift | : | Regular |
Work Experience
| : |
4 Years (Preferred)
|
| Documents | : | Citizenship , CV |
Personal Skills:
Honest Learner Loyal and flexibility Hard working Keen attention to detail Calm mind in a stressful environmentBenefits:
Fuel and maintenance allowance Transportation allowance Dashain Bonus Competitive salary based on experience OT payment SIM and Recharge Only Food SSF or Other Fundसवारी साधन सुरक्षित तथा जिम्मेवारीपूर्वक सञ्चालन गर्ने
यात्रु वा सामानलाई तोकिएको गन्तव्यसम्म समयमै पुर्याउने
ट्राफिक नियम तथा सुरक्षा मापदण्डको पूर्ण पालना गर्ने
सवारी साधनको दैनिक जाँच तथा सरसफाइ गर्ने
इन्धन, इन्जिन तेल तथा अन्य आवश्यक कुराहरूको निगरानी गर्ने
सवारी साधनमा देखिएका सामान्य समस्याहरू सम्बन्धित व्यक्तिलाई जानकारी गराउने
यात्रा सम्बन्धी आवश्यक रेकर्ड तथा कागजातहरू व्यवस्थित राख्ने
यात्रु तथा ग्राहकसँग नम्र र व्यावसायिक व्यवहार गर्ने
कम्पनीले तोकेका अन्य सम्बन्धित कार्यहरू गर्ने
नोट:
मान्य ड्राइभिङ लाइसेन्स अनिवार्य हुनुपर्नेछ।
आवश्यक सामानहरूको डेलिभरी तथा ढुवानी गर्नुपर्नेछ।
हप्तामा करिब २ पटक उपत्यका बाहिर (धुलिखेलस्थित चीज फ्याक्ट्री) यात्रा गर्नुपर्नेछ।
महिनामा १–२ पटक रामेछापस्थित याक चीज फ्याक्ट्रीसम्म यात्रा गर्नुपर्नेछ।
आवश्यक अनुसार सामान उठाउने तथा बोक्ने कार्यमा पनि सहयोग गर्नुपर्नेछ।
डेरी तथा चीज संकलनका लागि आवश्यक परे बिहान ४ बजे नै काममा निस्कनुपर्ने हुन सक्ने भएकाले समयप्रति लचिलो (Flexible) हुनुपर्नेछ।
ड्युटी समय: ८.५ घण्टा।