This Job Has expired
Driver
KHETAN CHIYA UDHYOG

Apply Before:   2026 Jun 20

Vacancy : 2 people
Location : Kalimati, Kathmandu, Bagmati Province
Salary :
NRs. 20,000.00 - 30,000.00 Monthly
Gender : No Preference
Education :
Can Read and Write (Preferred)
Job Level : Mid Level
Job Type : Full Time
Shift : Regular
Work Experience
:
1 Years (Preferred)
Documents : Citizenship , CV

Technical Skills:

Driving License Good Driving skills

Personal Skills:

Honest Learner Loyal and flexibility Hard working Keen attention to detail

Required Knowledge:

knowledge about driving

Benefits:

Competitive salary based on experience
Job Description
  1. कम्पनीका सवारी साधनहरू सुरक्षित र जिम्मेवारीपूर्वक सञ्चालन गर्ने

  2. आवश्यकता अनुसार Tata DI Tata Hatthi Suzuki Cargo Hyundai i10 तथा Kia Seltos चलाउने

  3. सामान तथा कर्मचारीलाई निर्धारित गन्तव्यमा समयमै पुर्‍याउने

  4. आवश्यक परेमा सामान लोड तथा अनलोड कार्यमा सहयोग गर्ने

  5. सवारी साधनको दैनिक निरीक्षण गरी इन्धन तेल पानी टायर तथा ब्रेकको अवस्था जाँच गर्ने

  6. सवारी साधन सफा र व्यवस्थित राख्ने

  7. ट्राफिक नियम तथा सडक सुरक्षा मापदण्डको पूर्ण पालना गर्ने

  8. डेलिभरी सम्बन्धी कागजात तथा अभिलेख सही रूपमा व्यवस्थापन गर्ने

  9. सवारी साधनमा देखिएका समस्या वा मर्मत आवश्यकताबारे समयमै जानकारी गराउने

  10. कम्पनीको सामान तथा सम्पत्तिको सुरक्षा सुनिश्चित गर्ने

  11. व्यवस्थापनले तोकेका अन्य कार्यहरू सम्पन्न गर्ने

ड्युटी समय: बिहान ७:०० बजे देखि साँझ ७:०० बजे सम्म

प्राथमिकता: कालिमाटी तथा नजिकका क्षेत्रमा बसोबास गर्ने लाई प्राथमिकता दिइनेछ

लाइसेन्स: मान्य सवारी चालक अनुमतिपत्र अनिवार्य (हलुका तथा डेलिभरी सवारी साधन चलाउन सक्षम) ।

सामान लोड तथा अनलोड गर्न सक्ने उम्मेदवारलाई प्राथमिकता दिइनेछ तर अनिवार्य छैन ।


No such similar jobs are available at the moment