This Job Has expired
Driver
Rojgari Services - Job Matching

Apply Before:   2026 Jun 17

Vacancy : 1 people
Location : Balaju Chowk, Kathmandu, Bagmati Province
Salary :
NRs. 20,000.00 - 27,000.00 Monthly
Gender : Male
Education :
Can Read and Write (Preferred)
Job Level : Mid Level
Job Type : Full Time
Shift : Regular
Work Experience
:
1 Years (Preferred)
Documents : Citizenship , CV

Technical Skills:

Driving skills Driving License Good Driving skills

Personal Skills:

Hard working Learner Honest Loyal and flexibility

Required Knowledge:

knowledge about drivings

Benefits:

Competitive salary based on experience
Job Description
  1. कम्पनीको सवारी साधन सुरक्षित तथा जिम्मेवारीपूर्वक चलाउने

  2. दैनिक रूपमा सामान (कार्टुन) लोड तथा अनलोड गर्ने

  3. तोकिएको स्थानमा समयमै सामान पुर्‍याउने

  4. दैनिक न्यूनतम २५ वटा कार्टुन डेलिभरी तथा व्यवस्थापन गर्ने

  5. सामानको सुरक्षा तथा सही हस्तान्तरण सुनिश्चित गर्ने

  6. सवारी साधनको सामान्य हेरचाह तथा सरसफाइ गर्ने

  7. ट्राफिक नियम तथा सडक सुरक्षा मापदण्ड पालना गर्ने

  8. आवश्यक परे ग्राहकसँग समन्वय गर्ने

  9. दैनिक कामको विवरण तथा डेलिभरी रेकर्ड राख्ने

  10. कम्पनीले दिएको विद्युतीय सवारी साधन (EV) चलाउने

नोट:

मान्य सवारी चालक अनुमतिपत्र (Driving License) अनिवार्य हुनुपर्नेछ।

ड्युटी समय बिहान १०:०० बजेदेखि बेलुका ६:०० बजेसम्म हुनेछ।

दैनिक २५ वटा कार्टुनभन्दा बढी डेलिभरी गरेमा प्रति कार्टुन रु. ३ अतिरिक्त कमिसन प्रदान गरिनेछ।


No such similar jobs are available at the moment