This Job Has expired
Driver
Reputed Automobile Company

Apply Before:   2025 Dec 10

Vacancy : 1 people
Location : Naxal, Kathmandu, Bagmati Province
Salary :
Negotiable
Gender : No Preference
Education :
Can Read and Write (Required)
Job Level : Mid Level
Job Type : Full Time
Shift : Regular
Work Experience
:
1 Years (Required)

Technical Skills:

Good Driving skills

Required Knowledge:

Knowledge about location Familiarity with GPS devices
Job Description
  1. कम्पनीका कर्मचारीहरुलाई कार्यालयबाट घर वा कार्यालयसम्म सुरक्षित रूपमा पिकअप र ड्रप गर्नु।

  2. कम्पनीको शो–रूमका गाडीहरू व्यवस्थित रूपमा चलाउनु र समयमै गाडी उपलब्ध गराउनु।

  3. ग्राहकलाई आवश्यकता अनुसार टेस्ट ड्राइभमा गाडी पुर्याउनु र फर्काउनु।

  4. भ्याली भित्र र बाहिर यात्रा गर्नु पर्ने कार्यहरूमा सहजीकरण गर्नु।

  5. SUV लगायत विभिन्न प्रकारका गाडीहरू सुरक्षित रूपमा चलाउन सक्ने।

  6. गाडीको नियमित मर्मत, इन्धन, सफाई र जरुरी कागजातहरूको व्यवस्थापन गर्नु।

  7. यात्रा मार्ग, ट्राफिक नियम र सुरक्षा मापदण्डको पालना गर्नु।

  8. अन्य कार्यालय वा शो–रूमको आवश्यकताअनुसार सहायक कामहरूमा सहयोग गर्नु।


No such similar jobs are available at the moment