This Job Has expired
Driver
A reputed House

Apply Before:   2025 Nov 09

Vacancy : 1 people
Location : Kalikasthan Dillibazar, Kathmandu, Bagmati Province
Salary :
Negotiable
Gender : Male
Education :
Can Read and Write (Required)
Job Level : Mid Level
Job Type : Full Time
Shift : Regular
Work Experience
:
5 Years (Required)
Documents : Citizenship , CV

Technical Skills:

Having a high level of accuracy of work Strong driving record Good Driving skills Commercial Driving Defensive Driving Professional Driving

Required Knowledge:

knowledge about driving Must have long term commitment for the work

Benefits:

Salary will be discussed in interview Competitive salary based on experience Opportunity of career developing OT payment
Job Description
  1. घर परिवारका सदस्यहरूलाई एक स्थानबाट अर्को स्थानमा सुरक्षित र समयमै पुर्याउने।

  2. इलेक्ट्रिक वा अटोम्याटिक गियर सवारीसाधन चलाउन सक्ने अनुभव हुनु आवश्यक।

  3. सवारी साधनको दैनिक जाँच, इन्धन/चार्जिङ र सामान्य मर्मतसम्भार गर्ने।

  4. यात्राको क्रममा सुरक्षा मापदण्ड पालना गर्ने।

  5. सवारी साधन सफा र व्यवस्थित राख्ने।

  6. आवश्यक परेको खण्डमा छोटो मार्ग योजना र ट्राफिक अवस्था अनुसार मार्ग परिवर्तन गर्ने।

  7. शिष्टाचार र पेशागत व्यवहार कायम राख्दै यात्रुहरूलाई सुविधा दिने।

    नोट:

    👉कर्तव्य समय: बिहान ९:३० बजे देखि बेलुकी ६:३० बजे सम्म

    👉काठमाडौं उपत्यकामा ड्राइभ गर्न सक्ने हुनुपर्छ।

    👉फुलपातीदेखि याकि दशैँसम्म ५ दिन बिदा हुनेछ।

    👉तिहारमा १ दिन बिदा हुनेछ (तिहारको टीका दिन)।

    👉तलब पछि राख्ने प्रणाली छैन।

    👉आवश्यक परेको समयमा काम गरेमा ओभरटाइमको भुक्तानी दिइनेछ।


No such similar jobs are available at the moment